News Portal

  • साइकल लेन पार्किङ थलो बन्दै

    भक्तपुर, २३ मङ्सिर
    ९२२ पटक
    भक्तपुर, २३ मङ्सिर

    ललितपुर महानगरपालिकाले पुलचोकदेखि कुपण्डोलसम्म साइकल लेन निर्माण गरेको थियो । उक्त साइकल लेन हाल पार्किङ गर्ने थलो बनेको छ ।

    सडक र बाटोमा स्वतन्त्र भएर हिड्न पाउनु सबैको अधिकार हो तर पार्किङले सो अधिकारलाई रोक लगाइदिएको छ । यसरी प्रजातन्त्रको सबैभन्दा उत्तम मार्गमा पनि रोक लगाउनु उचित होइन ।

    महानगरले निर्माण गरेको साइकल लेनबाट साइकल यात्रीहरु आवतजावत गरिरहेका छन्। तर, त्यही लेनमा निजी तथा व्यावसायिक सवारी साधनहरू पार्किङ गरेर साइकल लेनको महत्‍व नै नरहेको देखियो ।

    साइकल गुड्नु पर्ने साइकल लेनमा निर्धक्क कारहरु रोकेका छन्। साइकल लेन भने बिलाउंदै गएको छ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...