News Portal

  • साइकल लेन पार्किङ थलो बन्दै

    भक्तपुर, २३ मङ्सिर
    ८१० पटक
    भक्तपुर, २३ मङ्सिर

    ललितपुर महानगरपालिकाले पुलचोकदेखि कुपण्डोलसम्म साइकल लेन निर्माण गरेको थियो । उक्त साइकल लेन हाल पार्किङ गर्ने थलो बनेको छ ।

    सडक र बाटोमा स्वतन्त्र भएर हिड्न पाउनु सबैको अधिकार हो तर पार्किङले सो अधिकारलाई रोक लगाइदिएको छ । यसरी प्रजातन्त्रको सबैभन्दा उत्तम मार्गमा पनि रोक लगाउनु उचित होइन ।

    महानगरले निर्माण गरेको साइकल लेनबाट साइकल यात्रीहरु आवतजावत गरिरहेका छन्। तर, त्यही लेनमा निजी तथा व्यावसायिक सवारी साधनहरू पार्किङ गरेर साइकल लेनको महत्‍व नै नरहेको देखियो ।

    साइकल गुड्नु पर्ने साइकल लेनमा निर्धक्क कारहरु रोकेका छन्। साइकल लेन भने बिलाउंदै गएको छ।

    प्रतिकृया दिनुहोस्

    शिक्षाशास्त्रको अवमूल्यनले शिक्षा क्षेत्र अघि बढ्न सक्दैन

    २०८० जेठ १५ को बजेट भाषणमार्फत गुणस्तरीय शिक्षामा आमनागरिकको पहुँच बढाउने उद्देश्यले जुनसुकै विषयमा उच्च...

    भारतका स्थल सेनापति द्विवेदी नेपालमा, मानार्थ महारथीको दर्जा प्रदान गरिने

    छिमेकी देश भारतका स्थल सेनापति जनरल उपेन्द्र द्विवेदी नेपाल आएका छन् । प्रधान सेनापति अशोकराज...

    एमालेको जागरण सभाका कमान्डर नै कम्बोडिया प्रस्थान, पूर्व गृहमन्त्रीका पिएको यस्तो प्रश्न

    सत्तारुढ दल नेकपा (एमाले)ले मंसिर ७ मा गर्ने जागरण सभाको कमान्डर नै कम्बोडियातर्फ लागेका छन्...

    उपनिर्वाचन : काँग्रेस-एमाले संयुक्त उम्मेदवार पछि हटेपछि माओवादी केन्द्र निर्विरोध निर्वाचित

    मंसिर १६ मा हुने उपनिर्वाचनको मतदान अगावै नेकपा(माओवादी केन्द्र)ले बिजय प्राप्त गरेको छ । उम्मेदवारी...

    चर्चित अभियन्ता दुर्गा प्रसाई पक्राउ,

    मेडिकल व्यवसायी एवं चर्चित अभियन्ता दुर्गाप्रसाद प्रसाई पक्राउ परेका छन् । मंगलवार अपराह्न भक्तपुरको मध्यपुर...