News Portal

  • पुस ४ गतेबाट संसदकाे हिँउदे अधिवेशन

    भक्तपुर, २४ मङ्सिर
    ९६४ पटक
    भक्तपुर, २४ मङ्सिर

    आगामी पुस ४ गतेबाट संसदकाे हिँउदे अधिवेशन सुरु हुने भएको छ। मन्त्रिपरिषद् बैठकले संसद बैठक सामेबार बसेको थियो । सो बैठक आह्वानका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको बताइएको छ।

    राष्ट्रपति भण्डारीले सरकारको सिफारिस प्राप्त भएपछि संसदलाई आह्वान गर्ने छिन्। संसद संचालन गर्ने सभामुख नै नभएको अवस्थामा यो अधिवेशनले नयाँ सभामुखको निर्वाचन गर्ने छ।

    निवर्तमान सभामुख कृष्णबहादुर महरालाई संघीय संसदमै कार्यरत एकजना कर्मचारीमाथि बलात्कार प्रयास गरेको आरोप लागेपछि उनले पदबाट राजनीनामा दिएका थिए।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...