News Portal

  • शिक्षकको जिल्लान्तर सरुवा फुकुवा

    भक्तपुरपोष्ट संवाददाता१७ माघ २०७६
    १७८२ पटक
    १७ माघ २०७६

     

    भक्तपुर । शिक्षकहरुको जिल्लान्तर सरुवा फुकुवा गरिएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बिहिवार ७७ वटै शिक्षा विकास तथा समन्वय इकाईलाई  पत्र लेख्दै जिल्लान्तर सरुवा फुकुवा गरिएको जनाएको हो ।

    केन्द्रले लेखेको पत्रमा २०७६ मंसिर ३० केन्द्रको वेवसाइटमा सार्वजनिक गरिएको विवरण अनुसार पुल दरबन्दी नभएको तहको रिक्त दरवन्दीमा जिल्लान्तर सरुवा फुकुवा गरिएको जनाएको हो ।

    कार्तिक २४ गते केन्द्रले शिक्षक दरबन्दी मिलानको कार्य सम्पन्न नभएसम्मका लागि भन्दै करारमा नियुक्ति र सरुवामा रोक लगाएको थियो ।केन्द्रले पुस २ गते एउटा सूचना जारी गर्दै सरकारले दरबन्दी पुनर्वितरण तथा मिलान प्रक्रिया शुरु गरेकाले करारमा नियुक्ति र शिक्षकको  जिल्लाभित्रको मात्रै सरुवा खुला गरेको  थियो ।

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...