News Portal

  • केयूकेयलमा ५० जना स्थायी कर्मचारी चाहियो

    १७ माघ २०७६
    ११२६ पटक
    १७ माघ २०७६

    काठमाडौँ उपत्यका खानेपानी लिमिटेड(केयूकेयल) ले ५० जना स्थायी कर्मचारी नियुक्ति गर्ने भएकोछ । शुक्रवार एक सूचाना जारी गर्दै केयूकेएलले कर्मचारी माग गरेको हो ।

    प्राविधिक र अप्राविधिक गरी ५० जना स्थायी कर्मचारी आवस्यक रहेको सूचनामा भनिएको छ । नवौँ तहको उपप्रवन्धकदेखि पाचौँ तहको हेभि ईक्यूपमेन्ट ड्राईभरसम्मका पदमा आवेदन माग गरिएको छ ।

    सातौ तह देखि माथिका पदमा उमेर हद ४० वर्ष तिओकिएको छ भने त्यो भन्दा तल्लो तहमा भने पैतिस वर्षमात्र समय सीमा तोकिएको छ ।

    आज शुक्रवारदेखि २१ दिनको समय भित्र आवेदन दिन सकिने सूचनामा भनिएको छ ।

    हेर्नुहोस् सूचना :

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...