News Portal

  • यी हुन् मन्त्रिपरिषद्‍ले गरेका २३ निर्णय (सूचीसहित)

    भक्तपुरपोष्ट संवाददाता२३ माघ २०७६
    ९६५ पटक
    २३ माघ २०७६

    काठमाडौं । सरकारले देशका विभिन्न पाँच गाउँलाई औद्योगिक ग्राम घोषणा गरेको छ । २०७६ सालको माघ २० गते बसेको मन्त्रिपरिषद् बैठकले देशका विभिन्न पाँच गाउँलाई औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको हो ।

    विहीवार आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले यस्तो जानकारी दिएका हुन् ।

    मन्त्री बास्कोटोले भने, आरोप र पूर्वाग्रह स्वीकार गर्नुपर्दैन । तथ्य त स्वीकार गर्नुपर्‍यो नि । तथ्य नै गलत छन् भने उहाँले अदालतमा राख्नुपर्‍यो र आफू निर्दोष प्रमाणित भएर आउनुपर्‍यो । फेरि सरकारले समातेर लगेर तँ दोषी नै होस् भनेर सरकारले करार गर्दैन ।’

    ‘दोषी ठहर हुनुभयो हाम्रो के लाग्छ र ?’ उनले अघि भने । मन्त्री बास्कोटाले अदालतले जे फैसला गर्छ सरकारले त्यही कार्यान्वयन गर्ने बताए ।

    यसका साथै माघ २० गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न २३ निर्णय गरेको छ । जुन यस प्रकार रहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    परीक्षा नियन्त्रक शर्मालाई पितृशोक

    राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) का परीक्षा नियन्त्रक कृष्ण शर्मालाई पितृशोक परेको...

    नेपालको समृद्धिका लागि बिआरआई महत्वपूर्ण

    चीनको महत्वपूर्ण विश्वव्यापी परियोजना बीआरआईमार्फत नेपालको समृद्धि सम्भव हुने राजनीतिज्ञहरुले बताएका छन् । फ्रेण्डसिप फोरम...

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन-२ सम्पन्न

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन २ सम्पन्न भएको छ । भक्तपुरको सुर्यविनायक नगरपालिका...

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैं

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैंछ । गत २८ मङ्सिरबाट शुरु महोत्सवले भक्तपुर नगर बेहुली...

    सूर्यविनायक प्याब्सनमा काफ्लेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) को सूर्यविनायक नगर समितिमा नयाँ नेतृत्व चयन भएको छ...