News Portal

  • त्रिभुवन विमानस्थलको कफीसपमा आगलागी

    भक्तपुरपोष्ट संवाददाता२७ माघ २०७६
    ९३३ पटक
    २७ माघ २०७६

    काठमाडौँ। त्रिभुवन विमानस्थलमा आगलागी भएको छ । विमानस्थलको कफि सफमा आगलागी भएको विमानस्थलका एसपी दान बहादुर मल्लले जानकारी दिए ।

    टर्मिनलको यात्रु प्रतिक्षालयमा पनि आगलागी छ । उनका आनुसार आगलागी के कारणले लाग्यो अनुसन्धान हुँदैछ । टर्मिनलको यात्रु प्रतिक्षालयमा भने पनि आगलागी कफि सपमा आगलागी भएको हो । अहिले आगो निभाउने प्रयास जारी छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...