News Portal

  • संसदमा प्रधानमन्त्री ओलीको सम्बोधन जारी

    भक्तपुरपोष्ट संवाददाता३ माघ २०७६
    ६९७ पटक
    ३ माघ २०७६

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालको २ बर्ष उपलब्धीबारे अहिले संसदमा सम्बोधन गरिरहेका छन् ।

    प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले बिहान ११ बजे देखि सम्बोधन गरिरहेका छन् ।

    यसअघि हिजै प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भए पनि राष्ट्रियसभाका सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएपछि संसद बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको थियो ।

    ओलीको नेतृत्वमा २०७४ फागुन ३ गते सरकार गठन भएको थियो ।

    हेर्नुस् प्रत्यक्ष प्रशारण

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...