News Portal

  • २६ सह–सचिवको सरुवा, १० जिल्लाका सीडीओ फेरिए(सुची सहित)

    भक्तपुरपोष्ट संवाददाता २ चैत २०७६
    १४२२ पटक
    २ चैत २०७६

    काठमाडौं । गृह मन्त्रालयले २६ जना सह–सचिवको सरुवा गरेको छ । सरुवा गरिएका मध्ये १० जना प्रमुख जिल्ला अधिकारी छन् ।

    सरुवा अनुसार जिल्ला प्रशासन कार्यालय, धनुषाका प्रदीपराज कँडेल, मकवानपुरका नारायणप्रसाद भट्ट, कास्कीका रमेशकुमार केसी र बाराका फडिन्द्रमणि पोखरेल सरुवा गरिएका छन् ।

    तनहुँका रुद्रप्रसाद पण्डित, सिराहाका गोपालकुमार अधिकारी र ध्रुवबहादुर खड्कालाई कामु प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । त्यस्तै, पाँचथरमा मुरारी वस्ती र अछाममा भोजराज श्रेष्ठलाई प्रमुख जिल्ला अधिकारीको रुपमा पठाइएको छ ।

     

     

    प्रतिकृया दिनुहोस्

    आज क्रिसमस, देशभर सार्वजनिक बिदा

    क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्म दिनको सम्झनामा आज  क्रिसमस डे मनाइदैछ । क्रिसमस पर्वको...

    ढोङ होइन, ध्यानले जीवन धन्य हुन्छ

    आज विश्वभर पहिलो पटक मनाउँदै गरिएको विश्व ध्यान दिवस (world meditation day )को अवसरमा सबैमा...

    बालकोटमा बुवा र भाइको हत्यामा मिलनकै संलग्नता, किन गरे यस्तो अपराध

    bhaktapur police

    भक्तपुरको सूर्यविनायक-२ बालकोटमा बुवा र भाइको हत्यामा संलग्न रही फरार भएका भनिएका युवकले प्रहरीसमक्ष आत्मसमर्पण...

    पाकिस्तान सार्क शिखर सम्मेलन आयोजना गर्न तत्पर

    प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हास्मीले शिष्टाचार भेट गरेका छन्...

    बागमती प्रदेशको पहिलो प्राविधिक सचिव बन्दै डा सुमित्रा गौतम

    भक्तपुर अस्पतालकी मेडिकल डाइरेक्टर डा सुमित्रा गौतमले सचिवको जिम्मेवारी सम्हाल्ने भएकी छन् । बागमती प्रदेश...