News Portal

  • १३ वर्षीया बालिका बलात्कारको अभियोगमा युवक पक्राउ

    भक्तपुरपोस्ट संवाददाता मुगु, १६ चैत
    १०४४ पटक
    मुगु, १६ चैत

    बालिका बलात्कार अभियाेगमा एक युवक पक्राउ परेका छन् । १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियाेगमा एक २० वर्षीय युवक पक्राउ परेका हुन् ।

    पक्राउ पर्नेमा खत्याड गाउँपालिका वडा नं. ४ बस्ने २० वर्षीय धर्मराज रावल रहेको प्रहरीको भनाइ छ ।उनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

    बालिकालाई सोही गाउँमा रहेको पानीघट्टमा पुर्याएर जबरजस्ती करणी गरेको खबर प्राप्त भएपछि युवकलाई माझचौर प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    हुण्डी कारोबारको आरोपमा राधेराधेबाट मानिस पक्राउ

    भक्तपुरको मध्यपुर थिमि-९ राधेराधेमा हुण्डी कारोबारको आरोपमा मानिस पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको...

    बुद्ध बोलीमा नभई ज्ञानमा र हिन्दु राष्ट्र संविधानमा नभई स्वाभिमानमा चाहिने बालेनको विचार

    काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) बेलाबखत सामाजिक संजाल तताईरहन्छन । बुधवार पनि उनले सामाजिक संजाल...

    भक्तपुर नगरपालिकामा रोजगारीको अवसर

    bhaktapur municipality

    जिल्लाकै जेठो भक्तपुर नगरपालिकाले कर्मचारी माग गरेको छ । नगरपालिकाले कम्प्युटर अपरेटर, सवारी चालक, हेल्पर...

    सकियो दसैं बिदा, आजबाट सरकारी कार्यालय खुल्ने

    बडा दसैंको सार्वजनिक बिदा सकिएको छ । दसैंमा बन्द सरकारी कार्यालय मंगलबार खुल्ने भएका छन्...

    अरनिको राजमार्गमा ५० किलोको पहिरो पन्छाइयो

    अरनिको राजमार्ग एकतर्फि सुचारु भएको छ । गएराति करिब १० बजेदेखि अवरुद्ध काभ्रे पाँचखाल-८ पचास...