News Portal

  • उपत्यकाका सबै स्थानीय तहका कार्यालय भदौ १५ सम्मका लागि बन्द

    बुद्ध शरण शाही/ भक्तपुरपोस्ट काठमाडौ, ८ भदौ
    ११३३ पटक
    काठमाडौ, ८ भदौ

    काठमाडौं उपत्यकाका सबै स्थानीय तहका कार्यालय भदौ १५ गतेसम्मका लागि बन्द हुने भएका छन् । उपत्यका नगरपालिका फोरमले स्थानीय तह र वडा कार्यालयले दिने अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।

    राजधानीका तीन वटै जिल्ला भक्तपुर ललिर काठमाडौमा कोरोनाको महामारी फैलिँदै गएकाले यसअघि भदौ ९ गतेसम्म बन्द गर्ने निर्णय गरिएको थियो । उपत्यका नगरपालिका फोरमले भाइरस संक्रमणको क्रम अझै नरोकिएको भन्दै भदौ १५ गतेसम्म सेवा बन्द गर्ने निर्णय गरेको जनाएको छ ।

    उपत्यका नगरपालिका फोरमका अध्यक्ष रहेका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उपत्यकामा स्थिति भयावह बन्दै गएकोले भिडभाड कम गर्न स्थानीय तहबाट दिने सेवा बन्द गर्नुपरेको बताए ।

    प्रतिकृया दिनुहोस्

    ढोङ होइन, ध्यानले जीवन धन्य हुन्छ

    आज विश्वभर पहिलो पटक मनाउँदै गरिएको विश्व ध्यान दिवस (world meditation day )को अवसरमा सबैमा...

    बालकोटमा बुवा र भाइको हत्यामा मिलनकै संलग्नता, किन गरे यस्तो अपराध

    bhaktapur police

    भक्तपुरको सूर्यविनायक-२ बालकोटमा बुवा र भाइको हत्यामा संलग्न रही फरार भएका भनिएका युवकले प्रहरीसमक्ष आत्मसमर्पण...

    पाकिस्तान सार्क शिखर सम्मेलन आयोजना गर्न तत्पर

    प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हास्मीले शिष्टाचार भेट गरेका छन्...

    बागमती प्रदेशको पहिलो प्राविधिक सचिव बन्दै डा सुमित्रा गौतम

    भक्तपुर अस्पतालकी मेडिकल डाइरेक्टर डा सुमित्रा गौतमले सचिवको जिम्मेवारी सम्हाल्ने भएकी छन् । बागमती प्रदेश...

    परीक्षा नियन्त्रक शर्मालाई पितृशोक

    राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) का परीक्षा नियन्त्रक कृष्ण शर्मालाई पितृशोक परेको...