News Portal

  • उपत्यकाका सबै स्थानीय तहका कार्यालय भदौ १५ सम्मका लागि बन्द

    बुद्ध शरण शाही/ भक्तपुरपोस्ट काठमाडौ, ८ भदौ
    १०८२ पटक
    काठमाडौ, ८ भदौ

    काठमाडौं उपत्यकाका सबै स्थानीय तहका कार्यालय भदौ १५ गतेसम्मका लागि बन्द हुने भएका छन् । उपत्यका नगरपालिका फोरमले स्थानीय तह र वडा कार्यालयले दिने अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।

    राजधानीका तीन वटै जिल्ला भक्तपुर ललिर काठमाडौमा कोरोनाको महामारी फैलिँदै गएकाले यसअघि भदौ ९ गतेसम्म बन्द गर्ने निर्णय गरिएको थियो । उपत्यका नगरपालिका फोरमले भाइरस संक्रमणको क्रम अझै नरोकिएको भन्दै भदौ १५ गतेसम्म सेवा बन्द गर्ने निर्णय गरेको जनाएको छ ।

    उपत्यका नगरपालिका फोरमका अध्यक्ष रहेका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उपत्यकामा स्थिति भयावह बन्दै गएकोले भिडभाड कम गर्न स्थानीय तहबाट दिने सेवा बन्द गर्नुपरेको बताए ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...