आफ्नै दलका नेताले काम गर्न नदिएको आरोप लगाउदै संसद विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको २३ पृष्ठ लामो उपलब्धी पेश गरेका छन् । सरकार गठनको ३ वर्ष पुगेको अवसरमा आइतवार उनले उक्त उपलब्धी प्रस्तुत गरेका हुन् ।
प्रधानमन्त्री ओलीले सिंहदरबारको पुनर्निर्मित भवन परिसरबाट सार्वजनिक गरेको सरकारका उपलब्धिको पूर्णपाठ यस्तो छ –