News Portal

  • रासायनिक मल कारखाना खोल्ने सरकारको निर्णय

    इभक्तपुर संवाददाताभक्तपुर,१३ चैत्र
    ४६५ पटक
    भक्तपुर,१३ चैत्र

    सरकारले नेपालमा रासायनिक मल कारखाना खोल्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपालमा पहिलो पटक रासायनिक मल कारखाना खोल्ने निर्णय गरेको एक मन्त्रीले  बताए ।

    केही दिन अघि मात्रै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कारखाना खोल्ने निर्माणार्थ मन्त्रिपरिषदमा प्रस्ताव पेस गरेको थियो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मात्र पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा कार्यक्रमलाई सम्बोधनका क्रममा ‘अब नेपालमा मल कारखाना पनि खोल्ने’ बताएका थिए ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...