News Portal

  • राष्ट्रियसभा सदस्यमा थापालाई पराजित गर्दै डा. देवकोटा निर्वाचित

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २०७८ जेष्ठ ६ बिहिवार
    ५९० पटक
    भक्तपुर, २०७८ जेष्ठ ६ बिहिवार

    राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनमा डा. खिमलाल देवकोटा निर्वाचित भएका छन् । नेकपा एमालेका तर्फबाट उम्मेदवार रहेका निवर्तमान गृहमन्त्री रामबहादुर थापा बादललाई हराउँदै उनी निर्वाचित भएका हुन् ।

    उनले ५०८८ मत पाए । उनका निकटतम प्रतिद्वन्दी रामबहादुर थापाले ४०१४ मतभार पाएका छन् ।

    नेकपा एमालेको माधवकुमार नेपाल पक्षका देवकोटा प्रतिपक्षी दलका साझा उम्मेदवार रहेका थिए । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीले उनलाई समर्थन गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...