रास्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकारकालागी केपी ओली र शेर बहादुर देउवा दुबैको दावी नपुग्ने ठहर गरेकी छन् । मध्यरातमा एक बिज्ञप्ति मार्फत रास्ट्रपति कार्यलयले दुबैको दावी नपुग्ने जनाएको छ । अब ओली नेतृत्वकै सरकारले मध्यावधि चुनावमा जाने स्थिति बनेपनि विपक्षी दलको कस्तो प्रतिक्रिया रहन्छ त्यो त्यसमा पनि निर्भर गर्ने विश्लेषण गरिएको छ ।
मध्यरातमा रास्ट्रपतिको आदेश : देउवा र ओली दुबैको दावी पुगेन
भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ७ जेठ २०७८
भक्तपुर, ७ जेठ २०७८रहेनन् पूर्व भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंह
भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ । ९२ वर्षको उमेरमा बिहीबार राती उनको...
ह्वाइटफिल्ड उपत्यकाव्यापी अन्तर विद्यालय बास्केटबल प्रतियोगिता सम्पन्न
काठमाडौंको नयाँ बजारस्थित ह्वाइटफिल्ड स्कुलद्वारा पौष ५ देखि ११ गतेसम्म आयोजित उपत्यकाव्यापी अन्तर विद्यालय बास्केटबल...
आज क्रिसमस, देशभर सार्वजनिक बिदा
क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्म दिनको सम्झनामा आज क्रिसमस डे मनाइदैछ । क्रिसमस पर्वको...
ढोङ होइन, ध्यानले जीवन धन्य हुन्छ
आज विश्वभर पहिलो पटक मनाउँदै गरिएको विश्व ध्यान दिवस (world meditation day )को अवसरमा सबैमा...
बालकोटमा बुवा र भाइको हत्यामा मिलनकै संलग्नता, किन गरे यस्तो अपराध
भक्तपुरको सूर्यविनायक-२ बालकोटमा बुवा र भाइको हत्यामा संलग्न रही फरार भएका भनिएका युवकले प्रहरीसमक्ष आत्मसमर्पण...
- अक्सफोर्डमा गस्ती नेता प्रशिक्षण
- बागमती प्रदेशको पहिलो प्राविधिक सचिव बन्दै डा सुमित्रा गौतम
- रास्वपा भलिवलजस्तै जति थचार्याे उति माथि जाने जिकिर, भक्तपुरमा शनिवार शक्ति प्रदर्शन
- खेलाडीको न्यायका लागि भक्तपुरबाट मेची महाकाली हस्ताक्षर अभियान आरम्भ
- मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन-२ सम्पन्न
- भक्तपुरका सहायक सिडिओ निरौलाको सरुवा
- भक्तपुरमा १ सय ५१ एचआईभी एड्स संक्रमित सम्पर्कमा
- बालकोटमा बुवा र भाइको हत्यामा मिलनकै संलग्नता, किन गरे यस्तो अपराध
- तिलागुफा- ४ को वडाध्यक्षमा नेमकिपाका शाही निर्वाचित
- ५ दिने भक्तपुर महोत्सव आज सकिदैं