News Portal

  • मध्यरातमा रास्ट्रपतिको आदेश : देउवा र ओली दुबैको दावी पुगेन

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ७ जेठ २०७८
    ६५८ पटक
    भक्तपुर, ७ जेठ २०७८

    रास्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकारकालागी केपी ओली र शेर बहादुर देउवा दुबैको दावी नपुग्ने ठहर गरेकी छन् । मध्यरातमा एक बिज्ञप्ति मार्फत रास्ट्रपति कार्यलयले दुबैको दावी नपुग्ने जनाएको छ ।                                                          अब ओली नेतृत्वकै सरकारले मध्यावधि चुनावमा जाने स्थिति बनेपनि विपक्षी दलको कस्तो प्रतिक्रिया रहन्छ त्यो त्यसमा पनि निर्भर गर्ने विश्लेषण गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...