News Portal

  • एसइईको नतीजा पाँच वर्ष यताकै कमजोर, छानबिन गर्न सांसदहरूको माग

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,१२ साउन २०७९
    ७७९ पटक
    भक्तपुर,१२ साउन २०७९

    राष्ट्रिय परीक्षा बोर्डले साउन ११ गते सार्वजनिक गरेको नतीजा पछिल्लो पाँच वर्षकै कमजोर भएपछि सांसदहरूले छानबिनको समेत माग गरेका छन्। यो वर्ष परीक्षामा सहभागी करीब पाँच लाखमध्ये जम्मा ४२ जनाले जीपीए (ग्रेड पोइन्ट एग्रिमेन्ट) ४ मा ४ ल्याएका थिए।

    राष्ट्रिय सभाको साउन १२ गतेको बैठकमा बोल्दै सांसद प्रकाश पन्थले विद्यालयले मूल्याङ्कन गर्दा नौ हजारभन्दा बढी थिए तर अहिले ४२ जनाको मात्रै यस्तो आएकाले छानबिन गर्न माग गरेका छन् ।

    कमजोर जीपीए ल्याएका विद्यार्थीका लागि सीपमूलक तालीम वा व्यावसायिक अवसर प्रदान गर्न सरकारको ध्यानकर्षण गराए।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...