News Portal

  • रोल्पाको माडी खोलामा जीप खस्दा एक जना बेपत्ता, एक जना घाइते

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,१२ भदौ २०७९
    २१२ पटक
    भक्तपुर,१२ भदौ २०७९

    रोल्पाको माडी खोलामा जीप खस्दा एक जना बेपत्ता भएका छन् भने एक जना घाइते भएका छन् । बेपत्ता हुनेमा जीप चालक नुवाकोट ककनी–३ का बुद्धिबहादुर लामा रहेका छन् भने बैतडी पाटनका मनोज चन्द घाइते भएका प्रहरीले जनाएको छ ।

    घाइतेलाई थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ । रोल्पाको माडी गाउँपालिका–४ सिस्ने बजारबाट घर्तीगाउँका लागि छुटेको बा ७ च ५००२ नम्बरको जीप सडकबाट करिब एकसय मिटर तल माडी खोलामा खसेको हो ।

    अहिले नेपाली सेनाको टोलीले बेपत्ताको खोजी गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...