News Portal

  • दाङमा बस दुर्घटना

    दाङ, २७ पुस २०८०
    २९७ पटक
    दाङ, २७ पुस २०८०

    नेपालगञ्जबाट काठमाडौँतर्फ आउदै गरेको यात्रुबाहक रात्रि बस दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । भे १ ख ३९१२ नम्बरको बस दुर्घटनामा ५ जनाको ज्यान गएको हो ।                               शुक्रबार राति १० बजे उक्त बस दाङको भालुवाङस्थित राप्ती नदीमा खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । उद्दार कार्य भै रहेको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...