News Portal

  • रुखमा बाधिँ आगो लगाएको अवस्थामा शव फेला

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २८ बैशाख २०८१
    ४७५ पटक
     भक्तपुर, २८ बैशाख २०८१

    छिमेकी जिल्ला काभ्रेमा एकाबिहानै बीभत्स अवस्थामा शव फेला परेको छ । बिहान साढे ८ बजेको समयमा अज्ञात मानिसको शव फेला परेको हो ।

    काभ्रेको पाँचखाल -४ जिरोकिलो स्थित मेलम्चि जिरोकिलो सडक खण्डबाट करिब ५० मिटर तल बिराजे खोल्चा जङ्गलमा मुख र छातिमा फलामको तारले रुखमा बाधिँ आगो लगाएको अबस्थामा मृत शव फेला परेको जिल्ला प्रहरी परिसर काभ्रेका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।

    हाल नाम थर वतन नखुलेको शव पुरुष ब्यक्तिको भएको र अन्दाजी  २५ वर्षको युवा जस्तो देखिएको उनले जनाएका छन् ।

    खबर प्राप्त हुनासाथ प्रहरी टोलि खटि गई घटना स्थल सुरक्षित राखिएको र शव १५/२० दिनको जस्तो सडिगलेको अबस्थामा रहेकोले थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...