News Portal

  • काभ्रेको नमोबुद्धबाट हराएकी बालिका मृत फेला

    भक्तपुरपोस्ट संवाददाताकाभ्रे, १३ भदौ २०८१
    १४१ पटक
    काभ्रे, १३ भदौ २०८१

    काभ्रेको नमोबुद्धमा बिहीबार बेलुकी ४ बजे बाट हराएकी बालिका मृत फेला परेकी छन् । काभ्रेको नमोबुद्ध-६ का रामशरण न्यौपानेको छोरी १३ वर्षीया खुसी न्यौपाने मृत फेला परेकी हुन् ।

    करिब  साढे ८ बजेको समयमा जिल्ला काभ्रे नमोबुद्ध- ६ कै दाप्चा खोलाको दहमा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिएका छन् । यस्बारे थप अनुसन्धान कार्य भइरहेको उनको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    राज सागरको गाजल नलगाऊ सार्वजनिक, टिकटक बिजेतालाई ल्यापटप दिइने

    राज सागरको स्वर र संगीतमा ‘गाजल नलगाऊ’ बोलको गजल सार्वजनिक भएको छ । युट्युबमा सो...

    एनप्याब्सनको लोकनृत्य प्रतियोगितामा पारागन प्रथम, पछिपछि यूनिटी र सरस्वती

    नेसनल प्याव्सन भक्तपुर अन्तर्गतका विद्यालयस्तरीय सामुहिक लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा कमलविनायक स्थित...

    नि:शुल्क सीपमुलक तालीमको अवसर, थिमिस्थित बालप्रेमी माविमा ब्युटिसियनको तालीम हुने

    बागमती प्रदेश सरकारले नि:शुल्क सीपमुलक तालीम दिने भएको छ । बागमती प्रदेश सरकार मातहत रहेको...

    डान्स रियालिटी सो प्रतिभाको आँगनमा बिजेता बनिन् सुकृति श्रेष्ठ

    नमस्ते ख्वप टेलिभिजनको डान्स रियालिटी सो ‘प्रतिभाको आँगन’ मा सुकृति श्रेष्ठ बिजेता बनेकी छन् ।...

    मनाइदै इन्द्रजात्रा, उपत्यकामा सार्वजनिक बिदा

    वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ...