News Portal

  • गृहपृष्ठ अन्तराष्ट्रिय, मुख्य समाचार, समाचार

    बलिउड अभिनेता इरफान खानको निधन

    एजेन्सी । बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन भएको छ । मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा मंगलबार उनको निधन भएको हिन्दूस्तान टाइम्सले जनाएको छ । अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि खानलाई हिजै अस्पतालको आईसीयूमा...बाँकी

    कोरोना भाइरसका कारण विश्वभरि मृत्यु हुनेको सङ्ख्या दुई लाख नाघ्यो, २८ लाख सङ्क्रमित

    विश्वभरि कोरोनाभाइरसबाट मृत्यु हुने मानिसहरूको सङ्ख्या दुई लाख नाघेको अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । विश्वभरि सङ्क्रमण पुष्टि भएका व्यक्तिहरूको सङ्ख्या २८ लाखभन्दा बढी रहेको उसको तथ्याङ्कमा उल्लेख छ। संयुक्त राज्य अमेरिकामा कोरोनाभाइरसबाट मृत्यु...बाँकी

    कोरोना संक्रमणपछि बेलायती प्रधानमन्त्री जोनसन अस्पताल भर्ना

    बेलायतका प्रधानमन्त्री बोरिस जोनसोन अस्पताल भर्ना भएका छन् । १० दिनअघि कोरोना भाइरस परीक्षण गर्दा पोजेटिभ देखिएका उनी स्वास्थ्यमा समस्या देखिएपछि लण्डन अस्पतालमा भर्ना भएका हुन् । आइतबार साँझ उनमा ज्वरो आउनेलगायतका कोभिड १९ का...बाँकी

    चीनमा राष्ट्रिय शाेक : मिडियासमेत श्यामश्वेत

    चीनमा शनिवार शोक घोषणा गरिएको छ र चिनियाँहरु कोभिड १९ का कारण ज्यान गुमाउने आफन्त लाई सम्झना र जनसेवा गर्दागर्दै ज्यान गुमाउनेहरुको सम्मान गरिरहेका छन् । राष्ट्रपति शी जिनपिङ शनिबार कोरोनाभाइरस निमोनिया कोभिड १९ का...बाँकी

    ९ अंक जाेडेर भारतीय प्रधानमन्त्रीको अनौठो आह्वान : के कोरोना बिरुद्ध आध्यात्मिक लडाई हो

    अति धार्मिक हिन्दुवादी नेता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरससंग लड्न आध्यात्मिक बाटो अख्तियार गरेकाे संकेत गरेका छन् । बिहान ९ बजे भारतीय जनतालाई भिडियो संदेश दिंदै उनले आइतबार राती ९ बजे दीप प्रज्वलनका लागि...बाँकी

    एउटा अद्भुत ग्रह जहाँ आगो दन्किरहन्छ र फलामको वर्षा हुन्छ

    खगोलविद्हरूले दूर अन्तरिक्षमा एउटा ग्रह पत्ता लगाएका छन् जहाँ सम्भवतः फलामको वर्षा हुन्छ । यो कुनै विज्ञानकथामा आधारित चलचित्रको कुराजस्तो सुनिन्छ। तर अहिले हामीले पत्ता लगाइरहेको बाह्य संसारमा त्यस्तो चरम प्रकृति छ। व्यास्प-७६बी (Wasp-76b) नामले...बाँकी

    नाकसम्म डुबेपछि अमेरिकाको हालसम्मकै उच्च राहत प्याकेज : विशेष रिपोर्ट

    राष्ट्रपति ट्रम्पले शुक्रबार कानूनमा दुई खरब अमेरिकी डलरको आपतकालिन खर्च बिलमा हस्ताक्षर गरे ।जसमा हरेक अमेरिकी व्यक्ति, ब्यापारउद्योग र स्वास्थ्य सेवा सुविधाहरूमा कोरोनाभाइरस महामारीबाट जोगिन नगद दिने वचन दिइएको छ। प्रतिनिधिसभाले ठूलो मतले भोलिपल्ट प्याकेज...बाँकी

    कोरोनाभाइरस सम्पूर्ण मानवजातिका निम्ति खतरा: राष्ट्रसङ्घ

    एजेन्सी । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले कोरोनाभाइरस महामारीलाई सम्पूर्ण मानवताका लागि खतरा भन्दै त्यसविरुद्ध सम्पूर्ण मानव लाग्नुपर्ने बताएका छन्। उनले देशहरूको एक्लाएक्लै लडाइँ पर्याप्त नहुने बताए। आधारभूत स्वास्थ्य सेवा समेत नभएका जोखिमपूर्ण देशहरूलाई मद्दत...बाँकी

    भारतमा लकडाउनमा बसेका गरिबका लागि २२ अर्ब डलरको राहत कार्यक्रम

    एजेन्सी ।  कोरोनाभाइरस महामारीको आर्थिक असरसँग जुझ्न भारतमा २२ अर्ब डलरको एउटा आर्थिक प्याकेज घोषणा गरिएको छ। त्यस्तो प्याकेजले त्यहाँका गरिबहरूलाई सघाउने बताइएको छ । भारतकी अर्थमन्त्री निर्मला सीतारमण आफूहरूले कोही पनि भोको र बेखर्ची...बाँकी

    कोरोनाभाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिरहेको विश्व स्वास्थ्य सङ्गठनको चेतावनी

    विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का प्रमुखले कोरोनाभाइरस सङ्क्रमणको प्रकोप तीव्र गतिमा फैलिरहेको चेतावनी दिएका छन्।टेड्रोस एड्हानोम गेहब्रेयससले संसारभरि तीन लाखभन्दा धेरैमा सङ्क्रमण पाइएको भन्दै अझैपनि प्रकोपको गतिलाई परिवर्तन गर्न सकिने बताएका छन्।जिनिभास्थित बीबीसी सम्वाददाता इमोजेन फोक्स...बाँकी