News Portal

  • गृहपृष्ठ अन्तराष्ट्रिय, मुख्य समाचार, समाचार

    नासाकी महिला अन्तरिक्षयात्रीले बनाइन् नयाँ इतिहास

    अमेरिकी अन्तरिक्ष निकाय नासाकी क्रिस्टिना कुकले महिलाले गरेको अहिलेसम्मकै लामो अन्तरिक्षयात्रा पूरा गरेकी छन्।कुक चढेको रुसी सोयुज अन्तरिक्षयानले गत साता शुक्रवार जीएमटी ९:१२ बजे काजकस्तानको मैदानमा अवतरण गरेको थियो। अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा ३२८...बाँकी

    दिल्ली निर्वाचनमा आम आदमी पार्टीको अग्रता, प्रारम्भिक मतगणनामा भाजपा धेरै पछाडि

    भारतको राजधानी दिल्लीको विधानसभा निर्वाचनको मतगणना सुरु भएको छ। प्रारम्भिक गणनामा सत्तारूढ आम आदमी पार्टी (आप) ले अग्रता लिइरहेको छ।तिक्ततापूर्ण परिवेशमाझ भएको निर्वाचनमा आपले ठूलो जित हासिल गर्ने विभिन्न ‘एक्जिट पोल’ले देखाएका छन्।मतदान सम्पन्न भएपछि...बाँकी

    अमेरिकी राष्ट्रपति ट्रम्पलाई महाभियोगमा सफाइ

    अमेरिकालाई तिक्ततापूर्ण ढङ्गबाट विभाजित गर्नेगरी सुरु भएको महाभियोग प्रक्रियाबाट अन्तत: राष्ट्रपति डोनल्ड ट्रम्पले सफाइ पाएका छन्। ट्रम्पको रिपब्लिकन पार्टीको बहुमत रहेको माथिल्लो सदन सिनेटमा बुधवार भएको मतदानमार्फत् उनले राष्ट्रपति पदबाट हट्न नपर्नेगरी जोगिएका हुन्। शक्तिको...बाँकी

    वुहानमा नवजात शिशुलाई कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि

    चीनको वुहानमा एक नवजात शिशुमा ३० घण्टाभित्रै कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ।चीनमा फैलिएको सङ्क्रमणबाट पीडित हुने ती शिशु सबैभन्दा कम उमेरका व्यक्ति भएको सरकारी सञ्चारमाध्यमले जनाएको छ।कोरोनाभाइरस प्रकोपको केन्द्रबिन्दु मानिने हुबे प्रान्तको वुहानमा ती...बाँकी

    दक्षिण भारती सुपरस्टार विजयको घरमा विभागको छापा

    एजेन्सी ।  दक्षिण भारतीय फिल्म क्षेत्रका सुपरस्टार अभिनेता विजय कर छलीको विषयलाई लिएर विवादमा परेका छन्।आयकर विभागले उनको घरमा छापा मारी ६५ करोड रुपैयाँ जफत समेत गरेको छ।हाल ‘मास्टर’ फिल्मको छायाँकनमा व्यस्त रहेका विजय आयकर...बाँकी

    कोरोना भाइरस विश्वभर फैलियो, कुन देशमा कति संक्रमित ?

    नोबल कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय नाघेको छ। संक्रमितको संख्या २० हजार माथि पुगेको छ।  चिनियाँ अधिकारीहरूका अनुसार कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ सय २५ पुगेको छ। चीनमा ४ सय २३...बाँकी

    भारतमा चिकेन बिरयानी भन्दै कागको बिरयानी बेचियो

    भारतको तमिलनाडुमा एकजना होटल साहुले कुखुराको मासु भनेर कागको मासु बेच्ने गरेको खुलासा भएको छ । सडक किनारमा राखिएको त्यस्तो पसलमा कुखुराको मासु भनेर स्वाद मानेर खाएका उपभोक्ताले कागको मासु खाएका हुन् । तमिलनाडुको रामेश्वरमस्थित...बाँकी

    अमेरिकामा राष्ट्रपति चुनावका लागि उम्मेद्वार चयनको प्रकिया सुरु

    काठमाडौं । आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि अमेरिकामा उम्मेदवार चयनको प्रकिया सुरु भएको छ ।डेमोक्र्याटिक र रिपब्लिकन पार्टीका समर्थकले आफ्नो तर्फबाट उम्मेदवार चयनका लागि आज सोमबारदेखि मतदान प्रकिया सुरु गरेका हुन । रिपब्लिकन पार्टीका...बाँकी

    कोरोनाभाइरस: चीनबाट नेपाली विद्यार्थीको गुहार, ‘हामी टुहुराजस्तै भयौँ, सरकारले वास्ता गरेन’

    चीनको वुहान सहरबाट सुरु भएर विभिन्न देशमा फैलिएको नयाँ कोरोनाभाइरसका कारण विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी स्वास्थ्य सङ्कट घोषणा गरेका बेला वुहानमा रहेका नेपाली विद्यार्थीहरूले आफूहरूले “टुहुरो महसुस गरेको” बताएका छन्। वुहानबाट बीबीसीको सम्पर्कमा आएका नेपाली...बाँकी

    भारतमा बच्चाहरूलाई बन्धक बनाउनेलाई प्रहरीले मार्‍यो, श्रीमतीलाई स्थानीयवासीले मारे

    आफ्नी एक वर्षीया छोरीको नक्कली जन्मदिन मनाउन भोज आयोजना गरेर २० बच्चालाई बन्धक बनाएका एक भारतीय पुरुषलाई प्रहरीले गोली हानेर मारिदिएको छ। स्थानीय सञ्चारमाध्यमहरूका अनुसार हत्याका आरोपित सुभाष बाथम धरौटीमा छुटेका थिए।उत्तर प्रदेशको फरुखाबाद जिल्लामा...बाँकी