News Portal

  • गृहपृष्ठ अन्तराष्ट्रिय, मुख्य समाचार

    चीनभरी फैलियो कोरोनाभाइरसको सङ्क्रमण

    चीनमा कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या १७० पुगेको छ र उक्त सङ्क्रमण तिब्बतमा पनि देखिएसँगै चीनको मूख्य भूभागको सबैतिर उक्त भाइरस पुगेको पुष्टि भएको छ। चिनियाँ स्वास्थ्य अधिकारीहरूले बुधवारसम्म ७ हजार ७ सय ११ वटा...बाँकी

    चर्चित वामपन्थी युवानेता कन्हैयाकुमार गिरफ्तार

    एजेन्सी ।  भारतीय चर्चित   वामपन्थी युवानेता एवं जेएनयू विद्यार्थी संघका पूर्व अध्यक्ष कन्हैया कुमारलाई बिहार प्रहरीले हिरासतमा लिएको छ। कन्हैयाले बिहारको पश्चिम चम्पारण जिल्लाबाट सीएए, एनआरसी र एनपीआरविरुद्ध विरोध प्रदर्शन सुरु गरेका थिए। उनले बेतियाको...बाँकी

    तालिवानी लडाकूको आक्रमणबाट अफगानिस्तानमा १३ सुरक्षाकर्मीको मृत्यु

    एजेन्सी । तालिवानी विद्रोहीको आक्रमणमा परी अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा कम्तीमा १२ सैनिक र एक प्रहरीको मृत्यु भएको प्रहरीले बुधबार जानकारी गराएको छ । “बुधबार बिहानको समयमा भएको आक्रमणमा तालिवान लडाकूको एक समूहले साना र...बाँकी

    मारिएको आशंका गरिएको किमकी काकी नयाँ वर्ष समारोहमा उपस्थित

    मारिइसकेको अनुमान गरिएकी किम जोङ उनकी काकी नयाँ वर्ष समारोहमा देखा परेकी छन्।कुनैबेला उत्तर कोरियाको राजनीतिमा शक्तिशाली मानिएकी किम क्योङ हुइ सन् २०१३ यता देखिएकी थिइनन्। उनका पति जन याङ सङ थाएकको सोही वर्ष हत्या...बाँकी

    टर्कीमा शक्तिशाली भूकम्प, कम्तीमा २०को मृत्यु

    टर्कीको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्पमा परेर २० जनाको ज्यान गएको छ भने सैयौँको सङ्ख्यामा मानिसहरू घाइते भएको अधिकारीहरूले बताएका छन्। रिक्टर स्केलमा ६.८ म्याग्निट्यूड नापिएको उक्त भूकम्पका कारण भवनहरू भत्किएका छन्। भूकम्पको धक्का छिमेकी राष्ट्र...बाँकी

    कोरोनाभाइरस: चीनमा ६ दिनमा अस्पताल कसरी बन्ला?

    वुहान शहरमा कोरोनाभाइरस लागेको शङ्का लागेका बिरामीको उपचारका लागि ६ दिनमा तयार हुने गरी अस्पताल बनाउन सुरु गरिएको छ। अहिलेसम्म चीनमा ८३० जनामा कोरोनाभाइरस लागेको पुष्टि भएको छ, जसमध्ये कम्तीमा ४१ जनाको मृत्यु भइसकेको छ।...बाँकी

    उत्तर कोरियाको विदेश मन्त्रीमा पूर्व सैन्य कमान्डर रि सन नियुक्त

    प्योङयाङ । उत्तर कोरियाको विदेश मन्त्रीमा पूर्व सैन्य कमान्डर रि सन गन नियुक्त भएका छन् । उनले यसअघि अमेरिकासँगको उत्तर कोरियाली वार्ताका क्रममा पनि संवाद गरेका थिए । तर, उक्त संवादले उत्तर कोरिया र अमेरिकाबीचको...बाँकी

    अमेरिकाले गर्भवती महिलालाई भिसामा कडाइ गर्ने

    अमेरिकाको विदेश मन्त्रालयले गर्भवती महिलाहरू बच्चा जन्माउन अमेरिका जाने क्रमलाई रोक्न नयाँ नियम ल्याएको छ।शुक्रवारदेखि लागु हुने नीतिले ‘जन्म पर्यटन’लाई रोक्ने बताइएको छ। नयाँ नियमानुसार गर्भवती महिलाले अमेरिकाको भिसा (प्रवेशाज्ञा)का लागि आवेदन दिँदा त्यहाँ जान...बाँकी

    सामाजिक सञ्जालमा ख्याति कमाएकाहरूलाई ‘मोटो रकमसहित यौन प्रस्ताव’

    इन्टरनेटको सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताले पछ्याउने ख्यातिप्राप्त र प्रभावशाली महिला ‘इन्फ्लुएन्सर’हरूलाई दैनिकजसो नचिनेका मानिसले मोटो रकमको प्रलोभन दिँदै यौन सम्पर्कका लागि प्रस्ताव पठाउने गरेको खुलासा बीबीसीको भिक्टोरिया डार्बिशर कार्यक्रममा गरिएको छ। एक प्रसिद्ध इन्फ्लुएन्सरले त...बाँकी

    ट्रम्पविरुद्धको महाभियोगको सुनुवाइ सुरु

    अमेरिकाको सिनेटमा राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्धको महाभियोगको सुनुवाइ सुरु हुँदा रिपब्लिकन तथा डेमोक्र्याटहरू अब त्यसको प्रक्रिया कसरी अगाडि बढाउने भन्ने विषयमा तातो बहस गरिरहेका छन्। ट्रम्प र युक्रेनबीच सम्पर्क भएका थप प्रमाणको खोजी गर्ने विपक्षी डेमोक्र्याटहरूको...बाँकी