News Portal

  • गृहपृष्ठ कला साहित्य, समाचार

    भ्रष्टाचारविरुद्ध उत्कृष्ट गीत लेख्नेलाई एक लाख पुरस्कार

    हेम सरिता पाठक फाउन्डेसनले एक लाख रकमको “भ्रष्टाचार विरुद्धको गीत प्रतियोगिता” गर्ने जनाएको छ । उत्कृष्ट शब्दलाई यो प्रतियोगितामा पुरस्कृत गरिने र प्रतियोगिताको समय आगामी २०८० भदौ १५ गतेसम्म तोकिएको नेपाल शाखाका अध्यक्ष एवं प्रतियोगिताका...बाँकी

    उपप्राध्यापक रसिकको मर्मस्पर्सी गजल ‘जति कुदाउँ जीन्दगी चिहानसम्म मात्र हो’ सार्वजनिक(लिंकसहित)

    रमेस रसिक

    भनिन्छ १२ वर्षमा खोला पनि फर्कन्छ । १३ बर्षदेखि डायरीमा सिमित रमेश रसिक पौडेलका गजल पनि डायरीबाट बगेर सबै सामू आउँन सफल भएको छ । रसिकले १३ वर्ष अघि लेखेको ‘जति निदाऊ रातमा…’ सबैको गजलका...बाँकी

    डा. इनु महत खड्काका एकैपटक दुई कृतिहरु लोकार्पित

    स्वर्ण महोत्सव मनाइरहेको साहित्यिक पत्रकार संघले हिजो २०८० बैशाख १६ गते साँझ अरनिको भिलेज रिसोर्ट प्रा. लि. भक्तपुरमा आयोजना गरेको साहित्यकार डा. इनु महत खड्काका अनुसन्धानात्मक कृतिहरु “घनश्याम राजकर्णिकार: नियात्रा र पूर्वीय संस्कृतिको अभिव्यन्जना” र...बाँकी

    माया गुरुङका ऐना र बाको जुत्ता सार्वजनिक

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजकी निवर्तमान केन्द्रीय सदस्य तथा वर्तमान अनेसास बेलायत च्याप्टरकी उपाध्यक्ष साहित्यकार माया गुरुङको दुईओटा कृति ऐना कविता संग्रह र बाको जुत्ता बालकविता संग्रहको लोकार्पण भएको छ । अनेसासका पूर्व सल्लाहकार साहित्यकार सुमलकुमार...बाँकी

    बचाऊँ पृथ्वीलाई

    आमा हुन् यिनी हाम्री, धरा र धरणी पनि । चिन्दछ लोकले पृथ्वी, भूमि र धरती भनी ।। वनस्पति र जीवादि, सृष्टि गर्ने यिनै त हुन् । आफैंलाई खनिखोस्री, खुवाउने यिनै त हुन् ।। शैल हो...बाँकी

    बिनाको ‘जीवनका अनुभूति’ माथि अन्तर्क्रिया

    काठमाडौँ । साहित्यिक पत्रकार संघले आज  २०८० बैशाख ५ गते डालो रेस्टुरेन्ट, काठमाडौँमा सर्जक बिना पोखरेलको आत्मकथा कृति ‘जीवनका अनुभूति’ को परिचर्चा कार्यक्रमको आयोजना गरेको छ । वरिष्ठ इतिहासविद्  डा. सुरेन्द्र के. सी.को प्रमुख आतिथ्यता आयोजित सो कार्यक्रम...बाँकी

    अरनिको अन्तर्राष्ट्रिय पुरस्कार प्रदान

    काठमाडौं, ३ बैशाख २०८० । गैरआवासीय नेपाली सङ्घ’को भाषा तथा साहित्य समितिले प्रदान गर्ने अरनिको अन्तर्राष्ट्रिय पुरस्कार रुइवा उपन्यासका लागि लेखक चेतनाथ आचार्यलाई प्रदान गरिएको छ । राष्ट्रपतिको कार्यालय, शीतलनिवासको सभाहलमा भएको कार्यक्रममा राष्ट्रपति रामचन्द्र...बाँकी

    साहित्यकार पदम विश्वकर्मा सम्मानित

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोर्ड अफ ट्रस्टीका अध्यक्षमा निर्वाचित भएका साहित्यकार पदम विश्वकर्मालाई राजधानीका नौ साहित्यिक संस्थाहरूले बधाई तथा सम्मान व्यक्त गरेका छन् । राजधानीको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित कार्यक्रममा उनी सम्मानित भएका हुन्...बाँकी

    भक्तपुरकै जेठो साहित्य मन्दिरको साधारण सभामा संस्थापक कायष्ठ सम्मानित

    भक्तपुरकै जेठो एवं देशकै पनि एक पुरानो र प्रतिष्ठित साहित्यिक संस्था नेपाल साहित्य मन्दिरको १३ औं साधारण सभा सम्पन्न भएको छ । शनिवार भक्तपुर स्थित जागृती माविमा १३ औं साधारण सभा सम्पन्न भएको हो ।...बाँकी

    प्रकाश ‘माइला’ को ‘साइकलमा सल बेरियो’

    अनेसास केन्द्रीय कार्यसमितिका निवर्तमान अध्यक्ष तथा साहित्यकार प्रकाश पौडेल ‘माइला’को शब्द तथा वसन्त र अस्मिताको कर्णप्रिय स्वर रहेको ‘साइकलमा’ बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियो गायक तथा सङ्गीतकार बसन्त थापाको...बाँकी