News Portal

  • गृहपृष्ठ कला साहित्य, भक्तपुर, मनोरञ्जन, मुख्य समाचार, समाचार

    भुलुभुलु लाग्यो मलाई भन्ने अरुण थापालाई भक्तपुरले भुल्न सकेन : शुक्रवार सांगीतिक कार्यक्रम

    भुलु भुलु लाग्यो मलाई सपनीमा, मीठो लाग्दैन बिपनी भन्ने गायक अरुण थापालाई भक्तपुरले भने कहिल्यै भुल्न सकेन ।.कालजयी गीत गाएर अजम्बरी बनेका तिनै गायक थापा भक्तपुरमा सम्झीइने भएका हुन् । थोरै गीत गाएर पनि धेरै...बाँकी

    साहित्यिक पत्रकार सङ्घको स्वर्ण महोत्सवमा तीन साधकलाई अभिनन्दन गरिने

    साहित्यिक पत्रकार सङ्घले आफ्नो स्वर्ण महोत्सवको अवसर परेर तीन विशिष्ट साधकलाई अभिनन्दन गर्ने भएको छ । विभिन्न क्षेत्रमा उल्लेख्य योगदान दिए वापत सङ्घले उनीहरुलाई अभिनन्दन गर्ने भएको हो । अभिनन्दन गरिने व्यक्तित्वमा वरिष्ठ संस्कृतिविद् डा....बाँकी

    अनेसास बालतारा-जापान कोरिया विशेष हुने

    १५  असार २०८० । अन्तराष्ट्रिय नेपाली साहित्य समाज केन्द्र, बाल समितिको आयोजनामा बालतारा जापान कोरिया विशेष कार्यक्रम हुने भएको छ । वर्तमान अनेसासका महासचिव विमला निरौलाको परिकल्पनामा विगत दुई वर्षभन्दा अगाडिदेखि नै  “अनेसास बालतारा” कार्यक्रम...बाँकी

    श्रष्टाहरुले रोपे धान

    नेपाल कृषिप्रधान देश हो । नेपालमा धानलाई मुख्य बालीको रूपमा परम्परादेखि नै मानिँदै आइएको छ । मानो रोपेर मुरी फलाउने बालीमा धानलाई लिइन्छ । मानो रोप्ने महिना असार हो भने मुरी भित्र्याउने महिना मंसिर हो...बाँकी

    ‘एटलान्टिकदेखि प्रशान्त महासागरसम्म’को चर्चा

    विगतमा नेपालमा जासूसी उपन्यास लेखेर नाम कमाएका श्रष्टा शरद निरोलाको नयविरम कृति ‘एटलान्टिकदेखि प्रशान्त महासागरसम्म’ नियात्रा कृतिको अमेरिका विमोचन तथा समीक्षा कार्यक्रम भर्जिनियाको आर्लिङटनस्थित केन्द्रिय पुस्तकालयको सभाकक्षमा सम्पन्न भयो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डिसी...बाँकी

    कविता महोत्सवमा १० कविता पुरस्कृत

    काठमाडौं, १० ासार २०८० । नेपाल प्रज्ञा प्रतिष्ठानको ६६ औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको राष्ट्रिय कविता महोत्सव २०८० मा सहभागी भएका कविहरु मध्ये मूल्याङ्कन समितिबाट सिफारिस भएबमोजिम सर्वोत्कृष्ट १० कविहरु पुरस्कारका लागि छनोट भएका छन्...बाँकी

    “विसंगत स्वरहरू” र “सम्पदाको दर्शन” सार्वजनिक

    भूगोल साहित्य समाजले राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौमा आयोजना गरेको कार्यक्रममा दुई साहित्यकारका दुई नविनतम कृतिको लोकार्पण भयो । वरिष्ठ साहित्यकार हिरण्यकुमारी पाठकको कथासङ्ग्रह “विसंगत स्वरहरू” र साहित्यकार सुशीला देउजाको बालनियात्रा कृति “सम्पदाको...बाँकी

    राजधानीमा मौनआकाश

    maunakas

    काठमाडौं, ९ असार २०८० । राजनीतिज्ञ, समाजसेवी, कलाकार साथै चलचित्र निर्माताजस्ता बहुआयामिक व्यक्तित्व राजेन्द्र केसीको कवितासंग्रह मौनआकाशको लोकार्पण भएको छ । लगभग १६ वटा विविध संस्थामा आवद्ध रहनुभएका अनेसास नेपालका उपाध्यक्ष एवम् ट्रष्टिज् राजेन्द्र केसीको...बाँकी

    गैरआवासीय नेपाली सङ्घद्वारा अरनिको अन्तर्राष्ट्रिय पुरस्कारका लागि कृति आह्वान

    काठमाण्डौं, ६ असार । गैरआवासीय नेपाली सङ्घले अरनिको अन्तर्राष्ट्रिय पुरस्कारका लागि कृति आह्वान गरेको छ । नेपाली भाषा, साहित्य र संस्कृतिको अन्तर्राष्ट्रिय रुपमा जगेर्ना एवम् प्रवर्धन गर्न तथा प्रवासमा रहेर नेपाली वाङ्मयका क्षेत्रमा क्रियाशील सर्जकहरुलाई...बाँकी

    युवराज मैनालीको कृति “दृष्टि: दृष्टिकोण” सार्वजनिक

    २०८० असार २, काठमाडौं । समालोचक युवराज मैनालीको नवीनतम् कृति “दृष्टि: दृष्टिकोण” समालोचना सङ्ग्रह सामाजिक विकास समाज, अनामनगरको सभाकक्षमा कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वरिष्ठ कवि वैरागी काईंला, प्रा. दिनेशराज पन्त, प्रा.डा....बाँकी