News Portal

  • गृहपृष्ठ कला साहित्य, समाचार

    “संसाक गाेपालराज-मैयादेवी साहित्य सम्मान” लेकालीलाई

    २०८० मंसिर ६, काठमाडौं । संसाक मासिक पत्रिकाले आज सामुदायिक प्रहरी सेवा केन्द्र टोखा न. पा. ९ गोगबुंको सभाहलमा संसाक सम्मान २०८० बाट फरक फरक विधाका साहित्यकारहरूलाई सम्मान गर्यो ।‍  कार्यक्रममा साहित्यिक पत्रकार संघका अध्यक्ष...बाँकी

    कवि भट्टराईको “अरब” गीतिकाव्य लोकार्पित

     साहित्यिक पत्रकार संघ (Literary Journalist Association) ले सोमबार सामाजिक विकास समाज, अनामनगर, काठमाडौंमा कवि प्रेमप्रसाद भट्टराईको कृति “अरब” गीतिकाव्यको लोकार्पण कार्यक्रम सम्पन्न गरेको छ । सो कृति “अरब” गीतिकाव्यको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ इतिहासविद् प्रा....बाँकी

    अनेसासको देवकोटाजयन्ती र पुरस्कार वितरण समारोह भव्य रूपमा सम्पन्न

    ११५औ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्तीको अवसरमा अनेसासले सर्वोत्कृष्ट पुस्तक पुरस्कार समर्पण समारोह  भर्जिनियामा यही नोभेम्बर १९,२०२३ आइतबारका दिन भव्यरूपमा सम्पन्न गरेको छ । उक्त समारोह नेपाल प्रज्ञा प्रतिष्ठानका माननीय कुलपति भूपाल राईको प्रमुख आतित्थ्यतामा सम्पन्न...बाँकी

    साहित्यकार पन्त सम्मानित

    लायन्स क्लव अन्तर्राष्ट्रय डिस्ड्रिक्ट ‘३२५ के’ पर्वत चौतारीको समन्वयमा त्यहाँ अवस्थित शिवालय, कुश्मा सिटी, ब्रिज सिटी, मोदीकाली, कालीगण्डकी लायन्स क्लवहरूसमेतले पुरानो पर्वत लायन्स क्लव जिल्ला ३२५ तथा हालको हिमालयन लायन्स क्लव अफ न्यूईगंलेन्ड डिस्ट्रिक्ट ३३...बाँकी

    फलेवासमा देखिए उडेका पैताला

    सिर्जना र साहित्यका माध्यमबाट पर्यटन प्रवर्द्धनमा जोड दिने उद्देश्यका साथ कालीभक्त पन्त स्मृति प्रतिष्ठान, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय सांस्कृतिक समिति र अनेसास नेपाल च्याप्टरको आयोजनामा दुई दिने ‘पर्वत फलेवास पर्यटकीय संस्कृति एवं काव्ययात्रा’ सम्पन्न...बाँकी

    अनेसास महासचिव विमला निरौला राष्ट्रिय सेवा सम्मानद्वारा सम्मानित

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय कार्यसमितिका महासचिव विमला निरौलालाई राष्ट्रिय सेवा सम्मानद्वारा सम्मान गरिएको छ । काठमाडौंको राष्ट्रिय सभागृहमा भव्य कार्यक्रम आयोजना गरी चन्द्रलोक प्रतिष्ठानले उक्त सम्मान गरेको हो । पिता श्यामजी शर्मा ढुंगाना र माता...बाँकी

    ‘सँझ्या साहित्य’ पुन: शुरु

    sajhya sahitya

    कला र कविताका लागि पाठक र कविको सेतु”सँझ्या साहित्य” पुन: सञ्चालनमा आएको छ । करिब १ दशक अघि शुरु भएको र पछिल्लो समय कोभिड लगायतका कारण स्थगित यो साहित्यिक कार्यक्रम पुन: शुरु भएको हो ।...बाँकी

    अनेसास नेपाल च्याप्टरले दर खुवायो

    २०८० भदौ २९ गते अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले हिन्दु नारीहरूको महान पर्व तिजको अवसर पारेर नारी मिलन ( दरखाने) कार्यक्रम सम्पन्न गरेको छ  । अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र के.सीको सभापतित्वमा भएको उक्त...बाँकी

    अनेसास अफ्रिका च्याप्टरमा नयाँ कार्यसमिति चयन

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) अफ्रिका च्याप्टरको दोस्रो बार्षिक साधारणसभा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईको प्रमुख आतिथ्यमा हिजो सम्पन्न भएको छ । आइतबार साँझ भएको संस्थाको दोस्रो अधिवेशनले कवि तथा नाट्यकर्मी गणेश खड्कालाई दोस्रो...बाँकी

    चक्रपाणि सार्वजनिक

    chakrapani chalise

    भक्तपुरको कटुन्जेलाई देशभर चिनाउने सम्भवत: पहिलो व्यक्तित्व साहित्यकार चक्रपाणि चालिसेको स्मृतीमा साहित्यिक पत्रिका “चक्रपाणि” सार्वजनिक भएको छ । चक्रपाणि स्मारक प्रतिष्ठानको प्रकाशनमा साहित्यिक पत्रिका “चक्रपाणि” सार्वजनिक भएको हो । सो प्रतिष्ठानद्वारा शनिवार आयोजित कार्यक्रममा नेपाल...बाँकी