News Portal

  • गृहपृष्ठ धर्म-सस्कृति, बिग न्युज, भक्तपुर टिभी, भिडियो, समाचार

    देशभर सरस्वतीको पूजा आराधना गरी सरस्वती पूजा मनाइदै : यस्तो छ महिमा

    आज श्री पंचमी । देशभर सरस्वतीको पूजा आराधना गरी सरस्वती पूजा मनाइदैछ । हिन्दू धर्ममा सरस्वतीलाई ज्ञानकी देवीको रुपमा लिइन्छ । आजको दिनमा ज्ञानका पारखीहरु सरस्वतीको उपासनामा व्यस्त बनेका छन । खासगरी बिद्यालयहरुमा सरस्वती पूजा...बाँकी

    शपथसँगै यसअघि उब्जिएका राजनीतिक र संवैधानिक प्रश्न र गतिरोधको समाधान

    मुलुकका सातै प्रदेशका प्रदेशसभा सदस्यले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन । प्रदेशसभाका सदस्यले प्रदेशसभा वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि शपथ लिनुपर्ने संवैधानिक व्यवस्थानुरुप उनीहरुले शपथ लिएसँगै मुलुकमा संक्रमणको खाडल...बाँकी

    नेपालमै बन्याे यस्ताे पुल, भिर खोपेर पुल निर्माण

    गाेरखा । उत्तरी गोरखामा भिर खोपेर बनाइएको दुईवटा ‘क्यान्टिलिभर’ पुल गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । धार्चे गाउँपालिका–१ केरौँजास्थित यारु बगर र चुमनुव्री गाउँपालिका–६ चुम्चेतस्थित सर्दिभिरमा बनाएको पुल हस्तान्तरण भएको हो । यारु बगरमा बनेको पुल...बाँकी

    यस्तो छ अमेरीकी राष्ट्रपतिको ट्रम्पको एक बर्षे यात्रा : अमेरीकी समुदाय इतिहासमै बढी विभाजित

    सन् २०१६ मा सम्पन्न राष्ट्रपतीय निर्वाचनबाट वर्तमान् राष्ट्रपति डोनाल्ड ट्रम्प निर्वाचित हुँदा अमेरिकाको इतिहासमा उहाँ सम्भवत सवैभन्दा धेरै विवादास्पद बने । अमेरिकीहरूले एक भूमिपतिलाई अमेरिकी नेतृत्वमा पठाउने क्रममा देखिएको ध्रुबीकरणलाई उहाँ राष्ट्रपति बनेको एक बर्ष...बाँकी

    भारतले ५० बिघा खेत खाएको समाचार आएपछि नापी टोली वीरगंजमा

    वीरगञ्ज महानगरपालिका– १ छपकैयामा देखिएको सीमा विवादबारे छानबिन गर्न नापी विभागको टोली आज वीरगञ्ज आएको छ । छपकैयाको भकुवामा रहेको पिलर नं ३९२ को सहायक पिलर ठीक ठाउँमा नलगाएका कारण ५० बिगाहाभन्दा बढी नेपाली जग्गा...बाँकी

    गतिरोध हट्नका लागि संविधानको कमजोरी छैन, हाम्रै कमजोरी हो -नेम्वाङ

    नेकपा (एमाले) का नेता सुवास नेम्वाङले एमाले र नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता निष्कर्षमा पुगिरहेको बताएका छन । संघीय मामिला तथा कानून विभाग अनेरास्ववियुले आज यहाँ ‘सत्ता हस्तान्तरणको वर्तमान गतिरोध तथा तीन तहको जनउत्तरदायी सरकारः...बाँकी

    नेपाली भन्ने कि बन्ने ?

    – नविन यादव हिमाल,पहाड तराई-कोहि छैनन् पराई” यो कुनै नया भनाइ होइन । हाम्रा नेताज्यूहरुको थेगो हो यो । यो भनाइ प्रयोग नगरी त उहाँहरुको भाषण नै टुंगिदैन । हामी पनि कम छैनौ- बहु भाषा,बहु...बाँकी

    भारतको निर्वाचन आयोगद्वारा २० जना सांसदलाई अयोग्य भन्दै बर्खास्तीको सिफारिस

    भारतको निर्वाचन आयोगले २० जना सांसदलाई अयोग्य भएको सिफारिस गरेपछि उनीहरूको सांसद पद खारेज हुने भएको छ । उनीहरु सवै जना भारतमा भ्रष्टाचार विरुद्ध अभियान सञ्चालन गरेको आम आदमी पार्टीका सांसद रहेको समाचार श्रोतले जनाएको...बाँकी

    धनकुटामा कर्फ्यु कायमै , जुलुसको तयारीमा रहेका आन्दोलनकारी पछि हटे

    धनकुटा, ६ माघ धनकुटाका प्रमुख जिल्ला अधिकारी र प्रादेशिक राजधानी बनाउने संर्घष समितिबीच शुक्रबार भएको वार्ता बिना निष्कर्ष टुंगिएपछि स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा र संघर्ष समितिले गरेको आमहडताल आज पनि जारी रहेको छ । शनिवार...बाँकी

    ३ नम्बर प्रदेशका १२ जिल्लाले भक्तपुर केन्द्र खोजेको सांसद बस्नेतको दावी

    भक्तपुर । प्राविधिक समितिले ३ नम्बर प्रदेशको केन्द्र भक्तपुर सिफारिस गरेकोमा सरकारले हेटौडा तोकेपछि भक्तपुरमा यसको बिरोध भएको छ । नेमकिपाका अलावा भक्तपुरका प्रमुख दलहरु सरकारी निर्णयको बिरोधमा उत्रिएका छन । बिहीवार भक्तपुरको विभिन्न चोकहरुमा...बाँकी