News Portal

  • गृहपृष्ठ English, अन्तराष्ट्रिय, अन्तर्वार्ता, अर्थ-बिजनेस, कला साहित्य, खेलकुद, पत्रपत्रिका, फोटो-फिचर, बिग न्युज, ब्रेकिङ्न्यूज, भिडियो, मनोरञ्जन, मुख्य समाचार, मोडल, राजनीति, रोचक, विचार, विशेष, शिक्षा-प्रविधि, शिक्षा-प्रविधि, समाचार, स्वास्थ्य-शैली

    काठमाडौंको तापक्रम वर्षकै कम, देशभर चिसो बढ्यो

    काठमाडौंसहित देशभर चिसो बढेको छ । काठमाडौंको तापक्रम वर्षकै सबैभन्दा कम मापन भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार,बुधवार बिहान ६.३० बजे काठमाडौंको तापक्रम २.२ रेकर्ड भएको छ । यो वर्षकै सबैभन्दा कम तापक्रम हो...बाँकी

    नवराज सिलवाल एकाएक मलेसियातिर हानिएपछि एमालेका प्रचार विभाग प्रमुखले गरे यस्तो खुलासा

    कीर्ते मुद्दामा पक्राउ पुर्जी जारी गरिएका नेकपा (एमाले)का नवनिर्वाचित सांसद एवं पूर्व डीआईजी नवराज सिलवाल मलेसिया पुगेको खुलासा भएको छ । सिलवाल एशियन इन्ष्टिच्युट अफ टेक्नोलोजीद्वारा आयोजित ‘इष्ट एशियन इनिसियटिभ्स इन द कम्युनिटी डेभलपमेण्ट विथ...बाँकी

    नेकपाका इन्चार्जसहित ३ नेताहरु गिरफ्तार परेलगत्तै रिहा, डिएसपी भन्छन्- उहाँहरूकाे गल्ति नै रहेनछ

    याेगेन्द्र राजवंशी, बिराटनगर । नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इञ्चार्जसहित ३ जना नेताहरुलाई प्रहरीले गिरफ्तार गरे लगत्तै रिहा गरेको छ । प्रहरीले नेकपा मोरङका इन्चार्ज पुष्कर श्रेष्ठ, कोशी ब्युरो सदस्य सङ्गीत लिम्बु र मोरङ जिल्ला सदस्य...बाँकी

    अपडेट: आन्दोलनरत विद्यार्थीले हिर्काएको ढुंगा लागि प्रहरी घाइते

    नेकपा एमालेसम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले राजधानीमा आयोजना गरेको विरोध कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको छ । झडपमा ६ जना विद्यार्थीहरु घाइते भएका छन् । घाइते हुनेमा अनेरास्ववियुको उपाध्यक्ष महेश बर्तौला, शेखर बोहोरालगायत दर्जन नेता...बाँकी

    काभ्रेमा प्रहरी र स्थानीयबीच झडप, ६ सेल अश्रुग्यास प्रहार, अबस्था तनावग्रस्त

    काभ्रेको पात्लेखेतमा स्थानीयबासी र प्रहरी बीच झडप भएको छ । वीपी राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल नगरपालिका पात्लेखेतमा स्थानीयबासीले अवरुद्ध पारेको सडक खुलाउने बिषयमा विवादमा बढ्दा झडप भएको हो । बा ३ ख ५९५५ नम्बरको बसबाट खसेर...बाँकी

    नयाँ बर्षको पहिलो दिनमै घट्यो दुखद घटना: ‘न्यू इयर’ मनाउन गएकी युवती होटलमै बलात्कृत !

    नयाँ बर्षकै दिन नेपालगञ्जमा दुखद घटना घटेको छ । ‘ह्याप्पी न्यु इयर’ मनाउन साथीसँग होटलमा पुगेकी एक युवती बलात्कृत भएकी छन् । सुर्खेतरोडस्थित होटल सिग्नेटमा आइतबार न्यु इयर पार्टीको आयोजना गरियो । घटनामा सीता एयर नेपालगञ्जका स्टेशन...बाँकी