भक्तपुर । प्राविधिक समितिले ३ नम्बर प्रदेशको केन्द्र भक्तपुर सिफारिस गरेकोमा सरकारले हेटौडा तोकेपछि भक्तपुरमा यसको बिरोध भएको छ । नेमकिपाका अलावा भक्तपुरका प्रमुख दलहरु सरकारी निर्णयको बिरोधमा उत्रिएका छन । बिहीवार भक्तपुरको विभिन्न चोकहरुमा...बाँकी
bhaktapur sanothimi thimi
सरकारले लामो समयपछि सातवटै प्रदेशको प्रमुख र अस्थायी मुकाम तोकेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले प्रदेशहरुको प्रमुख र अस्थायी मुकाम तोकेको हो । यस अघि उच्च अदालत राख्ने भनिएको शहरलाइ प्रदेश राजधानी...बाँकी
इन्डोनेसियाको राजधानी जकार्तामा एक नेपालीको गोली हानी हत्या भएको छ । ३४ बर्षिय युवा शरण तामाङलाइ त्याँहाको प्रहरीले गोली हानी हत्या गरेको हो । लागू औषध तस्करको आरोपमा इन्डोनेसियन प्रहरीले उनको हत्या गरेको संचार माध्यमहरुले...बाँकी
गुण्डा नाइके भनेर चिनिएका दीपक मनाङ्गेलाई अर्को दशा आइपरेको छ । उनी मनाङबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएर पनि सपथ नालिदै निलम्बनमा परेका छन । सांसद दिपक मनाङ्गेलाई ५ वर्षको जेल सजाँय सुनाइएको छ । २०६४...बाँकी
काँग्रेस नेतृत्वको सरकारले आज प्रदेशको केन्द्र तोक्ने तयारी गरेको छ । प्रदेश नम्बर ३ को केन्द्रको रुपमा चर्चामा रहेको भक्तपुरको सट्टा ललितपुरलाई अगाडी सार्न लागिएको छ । केन्द्रको बिषयमा नेताहरुको आ -आफ्नै अडान रहेको र...बाँकी
आजकै दिन बि.सं. १९९० सालमा नेपालमा महाभूकम्प गएको थियो । उपत्यकामा सबैभन्दा ठुलो क्षती भक्तपुरमा भएको थियो भने उपत्यका बाहिर गोरखामा । भक्तपुरमा ७ सय घर भत्केर ५ सय बढी मानिस मरेका थिए भने गोरखामा...बाँकी
जाजरकोटको गाउँगाउँमा सिस्नु हानाहान गरि माघी पर्व मनाइदै छ । माघे संक्रान्तिका दिन सिस्नु हानाहान गरेर पर्व मनाउने यहा अनौठो प्रचलन रहेको छ । जिल्लाको नलगाड नगरपालिका, वारेकोट गाउँपालिका, भेरी नगरपालिकामा सिस्नु हानाहान गरी माघी...बाँकी
देशमा बढ्दो बेरोजगारीले आजित बनेका युवाहरु अरबको खाडीमा पसिना बगाएर खुशी खोजिरहेछन तर एकथरी भने देशभित्रै रहेर पनि देशभक्ति लिलाम गर्न लालाहित देखिएका छन । भारतकाे गुप्तचर संस्था ‘रअ’काे एजेन्ट बन्ने ध्याउन्नमा नेपालमा केहि मान्छेहरु...बाँकी
ghimire sanjeep shuvchintak
प्रधानमन्त्री शेरबहादुर देउवाले आफुलाई सत्ता लम्ब्याउने खेलमा नलागेको दावी गरेका छन । राष्ट्रियसभाको चुनाव भएपछि संसद्ले पूर्णता पाउने र त्यसपछि आफुले नयाँ सरकारलाई बाटो छोडिदिने उनले बताए । ७ नम्बर प्रदेशको कैलालीस्थित गोदावरीधाममा आयोजित ‘गोदावरी...बाँकी
nepali congress
पटक पटकको आन्दोलन र अवरोधबीच निर्माण कार्य अवरुद्ध हुन पुगेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यले पुनः गति लिएको छ । गत वर्ष भएको मधेश आन्दोलन, नाकाबन्दी, आयोजना र ठेकेदार कम्पनीबीचको विवादका कारण बेला बेला...बाँकी