News Portal

  • गृहपृष्ठ बिग न्युज, ब्रेकिङ्न्यूज, मुख्य समाचार, समाचार

    जल्दा जल्दै उद्धार गरी केएमसी पुर्याइएका ९ जनाको मृत्यु, मृतकको संख्या ४९ पुग्यो

    काठमाडौं, २८ फागुन । त्रिभुवन अन्तराष्टिय विमानस्थलमा दुर्घटनाग्रस्त विमानबाट उद्धार गरिएका मध्ये ९ जनाको अस्पतालमै निधन भएको छ । बंगलादेशको ढाकाबाट काठमाडौ आउँदै गरेको युएस बंगला विमान त्रिभुवन विमानस्थलमा ल्याण्ड गर्नै लाग्दा अनियन्त्रित भइ धावनमार्गबाट...बाँकी

    विमान दुर्घटनामा परी मृत्यु भएका २० को शव निकालियो, १२ जिवितै उद्धार

    काठमाडौं, २८ फागुन । त्रिभुवन अन्तराष्टिय विमानस्थलमा यूएस बङ्लाको विमान दुर्घटना हुँदा अहिलेसम्म २० जनाको शव निकालिएको छ । चालक दलका सदस्यसहित ७६ जना यात्रु बोकेर ढाकाबाट आएको विमान त्रिभुवन अन्तराष्टिय विमानस्थलमा अवतरण गर्ने क्रममा...बाँकी

    चुनदेवीमा सडक दुर्घटना हुँदा भक्तपुरका १९ वर्षिय युवाको मृत्यु

    भर्खरै प्राप्त सूचना अनुसार छ लेन सडकको चुनदेवीमा सडक दुर्घटना हुँदा एक १९ बर्षका युवाको ज्यान गएको छ । दुई मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको हो । दुर्घटनाबाट मृत्यु भएका युवा भक्तपुर नगरपालिका -५...बाँकी

    घुस रकमको बाँडफाँड नमिल्दा कर्मचारीहरुले गरे ‘ग्याङ्फाइट’

    नेपाल सरकारका अड्डाहरु भ्रष्टाचार केन्द्रका रुपमा परिणत हुँदै गएका छन् । अनेकन शैली मिलाएर सरकारी कर्मचारीहरु भ्रष्टाचार गरिरहेका छन् । नेपालका प्रशासनभित्रकाे भ्रष्टाचार संस्कारका रुपमा स्थापित हुँदै गएकाे छ । कर्मचारीहरु घुस नखाएर काम नै...बाँकी

    प्रदेश २ मा सबै निर्विरोध ३ र ६ मा भने सबै पदका लागि निर्वाचन हुने

    राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश नं २ का सबै उम्मेदवार निर्विरोध निर्वाचित हुनुभएको छ भने प्रदेश नं ३ र ६ मा भने सबै पदका लागि निर्वाचन हुनेछ । निर्वाचन आयोगका अनुसार यस निर्वाचनमा निर्वाचित...बाँकी

    डाक्टरको यस्तोसम्म लापरवाही : सुत्केरीको गुप्ताङ्गमा प्याडसहित लगाइयो टाँचा

    पर्वत, १६ माघ । पर्वतमा एक सुत्केरीकाे गुप्ताङ्गमा डाक्टरले प्याडसहित टाँचा लगाइदिएकाे थाहा भएकाे छ । अस्पतालले गरेकाे यस्ताे लापरवाहीप्रति अहिले स्थानीय अाक्राेशित भएका छन् । पटकपटक अस्पताल र चिकित्सककाे लापरवाहीका कारण कहिले बच्चा त...बाँकी

    ठिमीमा फिल्मी शैलीले दिनदहाडै सात लाख ठगी

    भक्तपुरकाे ठिमीमा अाज एक व्यक्ति दिन दहाडै फिल्मी शैलीमा ठगिएका छन् । साेलुखुम्बुकाे चाैरीखर्क गाउँपालिका वार्ड नं १ मा स्थायी घर भएका लाेक्पा शेर्पा अपरिचित एक व्यक्तिबाट सजिलै ठगिएका हुन् । काठमाडाैंकाे कपनमा बस्दै अाएका...बाँकी

    एकता नगर्ने दाउमा ओली , सकसमा प्रचण्ड

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रचण्ड संग आक्रोसित बनेका छन । आफ्नो पार्टी भित्र प्रचण्डले खेल्न खोजेको भन्दै उनी आक्रोसित बनेका हुन् । गुट नै गुटको पार्टी भनेर पनि चिनिने एमालेमा अध्यक्ष ओली गुट...बाँकी

    टाटा सुमो दुर्घटना हुँदा ६ जनाको ज्यान गयो

    काठमाडौंबाट झापा जादै गरेको बा ९ च ३३१४ नम्बरको टाटा सुमो दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । धनुषाको पोर्तहा भन्ने ठाऊँमा आज बिहान करिब ३ बजे तिर दुर्घटना हुँदा ६ जनाको ज्यान गएको...बाँकी

    पेप्सिकोलामा ट्रिपरले ठक्कर दिँदा १ को निधन : नाम खुल्न बाँकी

    पेप्सिकोलास्थित छाप्रोमा ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । शुक्रवार बिहान बा. ३ ख ३४१६ नम्बरको ट्रिपरले ठक्कर दिँदा गम्भीर घाईते भएका अन्दाजी ६५ बर्षका पुरुषको उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी...बाँकी