News Portal

  • गृहपृष्ठ बिग न्युज, ब्रेकिङ्न्यूज, मुख्य समाचार, समाचार

    ओली सरकारका वर्ष दिन : समृद्धिको आधार निर्माण कुरा कि काममा

    काठमाडौँ । वर्तमान सरकारले एक वर्षको अवधिमा भौतिक पूर्वाधार, ऊर्जा, जलस्रोत, पर्यटन, भूकम्पपछिको पुनःनिर्माण र परराष्ट्र नीतिमा उल्लेखनीय प्रगति हासिल गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको...बाँकी

    प्रधानमन्त्री ओलीले सम्वोधनमा के भने ? सम्वोधनको पूर्णपाठ पढ्नुहोस

    काठमाडौँ, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार देशवासीका नाममा सम्वोधन गरे । सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा देशवासीलाई विशेष सम्वोधन गर्दै प्रम ओलीले पाँच वर्षको कार्यकाल पूरा गरेर अर्को आम...बाँकी

    हाेटल हायातका गोल्डेन योजनाहरु अलपत्र

    काठमाडौं । सरकारको शेयर घटेको विषयलाई विवादमा तानिएका कारण काठमाडौंको बौद्धमा रहेको होटल हायातलाई देशको पर्यटन विकासमा योगदान पुर्याउन घोषणा गरेका ठूला प्रोजेक्टहरु अगाडि बढाउन बाधा पुगेको जनाएको छ । सरकार, निजी क्षेत्र र सर्वसाधारणको...बाँकी

    सपना भित्रका सपनाले जगाएका सपनाहरु

    ती दिनहरु सम्झिदा अहिले पत्यार लाग्दैन । जतिबेला समाजलार्इ उलटपुलट पार्ने सानो सपनाकाे त्यान्द्राे बोकेर एउटा यात्राको थालनी गर्दै थिए म । लाग्थ्यो हाम्रो पुर्खाको जीवन जसरी चलेको छ, त्यसरी नै हाम्रा जीवन पनि कुनै न...बाँकी

    विद्यार्थी भर्ना अभियानमा उच्च स्तरका व्यक्तित्वको सहभागिताले तराईका विद्यालयहरुमा उत्साह

    काठमाडौँ। विद्यार्थी भर्ना अभियानका लागि यो वर्ष एकैदिन प्रधानमन्त्री, मन्त्रीगण र उच्च राजनीतिक नेतृत्वबाट शैक्षिक अवस्थामा कमजोर मानिएका तराई मधेसका विभिन्न जिल्लाका बालबालिकालाई अभिभावकत्व लिने काम भएपछि उत्साह पैदा भएको छ। विगत वर्षमा औपचारिकतामा सीमित...बाँकी

    कुरा मात्र गर्छन कि काम पनि गर्छन प्रधानमन्त्री ओली ?

      काठमाडौं, ३ वैशाख । जतिबेला ओली पहिलोपटक प्रधानमन्त्री बने, मन्त्रीपरिषदको बैठकको पहिलो निर्णय थियो, ‘एक वर्षभित्र देशभरिकै तुइन बिस्थापन गरिनेछ ।’ तर, ओलीको घोषणा नारामै सीमित भयो, सुदुरपश्चिममा मात्र होइन, त्रिशुलीका दर्जनौं स्थानमा जनता अहिले...बाँकी

    महोत्तरीका एक दर्जन बढी गाउमा खानेपानीको हाहाकार मच्चियो

    महोत्तरी जिल्लाको उत्तरवर्ती एक दर्जनभन्दा बढी गाउँमा खानेपानीको हाहाकार भएको छ । अत्यधिक गर्मीसँगै जिल्लाको उत्तरवर्ती पशुपतिनगर, किसाननगर, हात्तिलेट, लक्ष्मिनियाँ, बेलगाछी, फुल्काहा, रामनगर, गौरीबास, खयमारा, बिजलपुरा, निगौल, गौशाला, बर्दिबास नगरपालिका लगायतका ठाउँमा खानेपानीको हाहाकार मचेको...बाँकी

    ४९ जनाको ज्यान जाने गरी भएको भयानक जहाज दुर्घटनामा परी बाँच्ने २२ भाग्यमानीहरु

    काठमाडौं, २९ फागुन । साेमवार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा भएकाे भयानक जहाज दुर्घटनामा परी ४९ जनाकाे मृत्यु भयाे । त्यत्राे दुर्घटनामा परेर पनि २२ जना भने बाँच्न सफल भएका छन् । बंगलादेशकाे राजधानी...बाँकी

    चोरीको ३३ केजी सुन गायव काण्डमा अर्का सुन व्यवसायीको हत्या

    काठमाडौं, २९ फागुन । तस्करीको साढे ३३ केजी सुन गायब भएपछि हत्या गरिएको सनम शाक्यको घटना सेलाउन नपाउँदै झापाका अर्का सुन व्यवसायीको अपहरणपछि हत्या भएको छ । एक साताअघिदेखि बेपत्ता बनेका सुन व्यवसायी साजन मुखियाको शव...बाँकी