काठमाडौं, ९ कार्तिक । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षाेल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न...बाँकी
काठमाडौं, ७ कार्तिक । आश्विन शुक्ल सप्तमीका दिन बिहीबार अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैंघरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज शास्त्रीय विधिअनुसार शुभ साइतको...बाँकी
भक्तपुर, २७ असोज । महानगरीय अपराध महाशाखाले चाँगुनारायण–८ सुडाल बस्ने ६१ वर्षीय चन्द्रकुमार योन्जनको हत्या गरेकाे अभियाेगमा तीन जनालाई आज पक्राउ गरेको छ । योन्जनलाई जग्गा हेर्ने बहानामा असोज २१ गते कुटपिट गरी हत्या गरिएको...बाँकी
bhaktapur changu narayan
भक्तपुर, २० असोज । यस वर्षको दशैं (२०७७) मा तलेजु मन्दिर परिसरभित्र हुने सबै प्रकारका पुजामा बली दिन रोक लगाएको छ । त्यसै हरेक वर्ष तलेजु पुजाको लागि ६० वटा बोका, ३१ वटा राँगा, ३०...बाँकी
भक्तपुर, १९ असोज । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४ सय ४० जना संक्रमित थपेका छन् । यससँगै कुल संक्रमितको संख्या ८९ हजार २६३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका...बाँकी
भक्तपुर, १८ असोज । भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले २०७७ सालको दशैं औपचारिकतामा सीमित गर्नुपर्ने बताएका छन् ।जात्रा सम्बन्धित हुने विभिन्न जात्रा खम्ये जात्रा तथा अनेक किसिमका पूजाआजामा सरोकारवालाहरु मात्र बसी गर्नपर्नेमा प्रजापतिले जाेड दिएका...बाँकी
bhaktapur भक्तपुर
भक्तपुर, १५ असोज । पछिल्लो २४ घण्टामा देशभर थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै मृतकको कुल संख्या ५०९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रदेश १ मा ३ जनाको...बाँकी
काठमाडौं, १५ असोज । पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार ९ सय ११ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको कुल संख्या ७९ हजार ७ सय २७ पुगेको छ । त्यसै ९ सय ११...बाँकी
भक्तपुर, १२ असोज । पछिल्लो २४ घण्टामा भक्तपुरमा ३६, काठमाडौमा ६४९ र ललितपुरमा १३२ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै उपत्यकामा आजमात्रै ८१७ जना थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसै देशभर भने एक...बाँकी
भक्तपुर, १२ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार तीन वटा अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति भण्डारीले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७७, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने...बाँकी