News Portal

  • थप ११ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ५०९ पुग्यो

    भक्तपुरपोस्ट संवाददाता
    ७६४ पटक

    भक्तपुर, १५ असोज । पछिल्लो २४ घण्टामा देशभर थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै मृतकको कुल संख्या ५०९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    प्रदेश १ मा ३ जनाको मृत्यु भएको छ । मृतकमा सुनसरीका ५६, ५० र २७ वर्षी पुरुष रहेका छन् । यसैगरी बागमती प्रदेशमा काठमाडौँ उपत्यकाका ४ जना रहेका छन् । जसमा काठमाडौंका ७८ र ६८ वर्षीय तथा भक्तपुरकाका ६८ र ललितपुरमा ४८ वर्षीय पुरुष रहेका छन् ।

    यसैगरी प्रदेश ५ को बाँकेकी ३४ वर्षीय महिलाको पनि मृत्यु भएको छ भने रुपन्देहीमा ८०, ५५ र ४२ वर्षीय पुरुष रहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    लेखक खाइजूको भोगाइमा आधारित यमलोक यात्रा सार्वजनिक

    लेखक श्रीराम खाइजूको सातौं कृति  सार्वजनिक भएको छ ।  आफ्नै जीवनको संस्मरण समेटिएको पुस्तक यमलोकको...

    सडकमा उत्रियो गठ्ठाघरको नवदुर्गा महिला समुह

    सरसफाइ केन्द्रीत अभियान चलाइरहेको राष्ट्रको लागि दुई घण्टा अभियान लोकप्रिय बन्दै जाँदा भक्तपुरमा सरसफाइ अभियानकै...

    सार्वजनिक स्थल सफाइमा सक्रिय हुँदै गठ्ठाघरको नवदुर्गा महिला समुह

    सरसफाइ केन्द्रीत अभियान चलाइरहेको राष्ट्रको लागि दुई घण्टा अभियान लोकप्रिय बन्दै जाँदा भक्तपुरमा सरसफाइ अभियानकै...

    शासक दलहरु मन्त्री पदकै निम्ति हानाथाप गरिरहेका छन् : गोसाई

    नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वागमती प्रदेश सभाका सदस्य सुरेन्द्रराज गोसाईले शासक दलहरु...

    सल्लाघारीमा जारी महोत्सवमा दैनिक हजारौको भीड, किनमेल र मनोरन्जन नै मुख्य आकर्षण

    सल्लाघारीस्थित १०८ रोपनी मैदानमा जारी ८ औं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव धुमधामका...