News Portal

  • गृहपृष्ठ बिग न्युज, ब्रेकिङ्न्यूज, विशेष

    बसको ठक्करबाट श्रीमान्, श्रीमती र छोराको मृत्यु

    भक्तपुर, ११ असोज । आइतबार दिउँसो साढे ४ बजे भएको सडक दुर्घटनामा परी श्रीमान्, श्रीमती र छोराको मृत्यु भएको छ । जितपुर सिमरा उपमहानगरपालिका–१ स्थित पुर्वपश्चिममा ना ४ ख ७२४४ नम्बरको बसले प्रदेश न २–०३–००४...बाँकी

    कोरोना संक्रमित संख्या २ हजार नाघ्योः भक्तपुरमा ८२ जना थपिए

    भक्तपुर, २ असोज । नेपालमा कोरोना संक्रमितको संख्या दिनदिनै थपिदै गएको छ । आजको तथ्याङ्क अनुसार संक्रमितको संख्या २ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा २ हजार २० संक्रमित संख्या थपिएको छ । जसमध्ये...बाँकी

    भक्तपुरमा कोरोनाबाट थप २ जनाको मृत्यु

    भक्तपुर, २९ भदौ । भक्तपुरमा कोरोना भाइरसबाट थप दुई जनाको मृत्यु भएको छ । मध्यपुर थिमि नगरपालिका ५ का ७७ वर्षे पुरुष र वडा ७ का ८१ वर्षे पुरुषको आज मृत्यु भएको मध्यपुर थिमि नगरपालिकाका...बाँकी

    प्रधानमन्त्री ओलीको सम्पती छानविन गर्न संसदमा बाबुरामको माग

    काठमाडौं, १४ फागुन । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीको सम्पती छानविन गर्न माग गरेका छन् । बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै भट्टराईले तेह्रथुमको सानो ‘बुकुरो’मा बस्ने मान्छेको...बाँकी

    नयाँ भवन जस्तै विद्यार्थी संख्या र शिक्षण सिकाइमा पनि कुनै खोट हुनु भएन – पूर्वप्रधानमन्त्री नेपाल

    काठमाडौं । भूकम्पले ध्वस्त काठमाडौं शंखरापुर–२ स्थित शारदा माविले अत्याधुनिक भवन पाएको छ । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बिहिवार विद्यालयलाई पुनर्निमित अत्याधुनिक भवन हस्तान्तरण गरेका हुन् । भूकम्पले भवन भत्काएपछि अस्थायी टहरामा पठनपाठन गर्दै आएको...बाँकी

    सामुदायिक विद्यालयमा नाम मात्रैको अंग्रेजी माध्यम !

    भक्तपुर । पुराना शिक्षकहरुसँग अंग्रेजी माध्यममा पढाउने क्षमता नै नहुँदा सामुदायिक विद्यालयमा नाममात्रैको अंग्रेजी माध्यम लागुभइरहेको सरोकारवालाहरुले बताएका छन् । तयारी बिनै विद्यालयमा अंग्रेजी माध्यम लाद्दा विद्यार्थीको सिकाइमा नकारात्मक प्रभाव परेको उनीहरुले ठहर गरेका हुन्...बाँकी

    कृष्णबहादुर महरा सभामुख निवासबाटै परे गिरफ्तार

    काठमाडौं, १९ असोज । निर्वतमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डिएसपी दुर्गाराज रेग्मीको नेतृत्वमा गएको टोलीले उनलाई प्रक्राउ गरेको हो । आजै दिउसो काठमाडौ जिल्ला अदालतले उनलाई...बाँकी

    धुलिखेलमा बुहारीद्वारा सासुको हत्या

    काभ्रे, १ साउन । धुलिखेल नगरपालिका–१ देवीटारमा गए राति बुहारीले सासूको हत्या गरेकी छन्। इलाका प्रहरी कार्यालय बनेपाका इन्चार्ज प्रहरी निरीक्षक निरञ्जन भट्टराईले राति १० बजे घरायसी विवादका क्रममा सुन्तली तामाङले लछारपछार पार्दै सिमेन्टको भित्तामा...बाँकी

    नयाँ सुरक्षा नीति ल्याउदै सरकार

    काठमाडौँ, १५ फागुन । सरकारले नयाँ राष्ट्रिय सुरक्षा नीति ल्याउने तयारी गरेको छ । रक्षामन्त्रालय स्रोतले उक्त नीतिको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नयाँ राष्ट्रिय सुरक्षा नीतिको तयारीका...बाँकी