नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरस्थित बालकोटमा चार दलबीच छलफल सुरु भएको छ । एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका...बाँकी
Lamichhane oli prachanda नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले ‘समृद्ध नेपाल, सुखी नेपाल’ शीर्षकमा चित्रकला तथा कलाका विविध आयाम, तथ्य र अभ्याससम्बन्धी पुस्तक प्रदर्शनी सुरु गरेको छ । सो प्रदर्शनीको उद्घाटन शनिबार पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । सोही अवसरमा...बाँकी
nepal lalitkala pragya pratishtan oli प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ मार्ग शिलान्यास गरेका छन । उनले नेपालकै पहिलो नागढुङ्गा–सिस्नेरी सुरुङमार्ग शिलान्यास गरेका हुन् । सोमबार चन्द्रागिरि नगरपालिका-१ टोटेपाखामा प्रधानमन्त्री ओलीले उक्त सुरुङमार्ग शिलान्यास गरे । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको...बाँकी
oli ओली सुरुङमार्ग काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको करिब १८ महिनापछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको एकल अध्यक्षतामा सचिवालय बैठक बस्ने बाटो खुलेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले प्रचण्डलाई उक्त भूमीका दिइएको...बाँकी
oli prachanda प्रधानमन्त्री केपी शर्मा ओलीको जिम्मेवारी केवल सरकार प्रमुखको रूपमा मात्रै छैन । सरकारबाहेक विभिन्न परिषद्, प्रतिष्ठान, कोष, विश्वविद्यालय र समितिहरूमा प्रधानमन्त्री नै अध्यक्ष तथा संरक्षक छन् । प्रधानमन्त्री ओली ५१ निकायको अध्यक्ष तथा संरक्षक छन् । विगतका प्रधानमन्त्रीले...बाँकी
oli एकतामा हतारिएको माओबादी केन्द्र र सरकार बनाउन हतारिएको एमालेमा एमालेले जितेको छ । सरकार गठन अगाडी नै पार्टी एकताको रटान लगाउदै आएको माओबादी केन्द्रलाई एक्लै पारेर एमाले अध्यक्ष केपी ओली आफ्ना २ मन्त्रीसहित बिहीवार राष्ट्रको...बाँकी
oli prachanda एमालेसँग पार्टी एकताको विधि औपचारिक रूपमै टुंगो नलागेसम्म माओवादी केन्द्र केपी ओली नेतृत्वको सरकारमा सहभागी नहुने अडानमा देखिएको छ । बुधबार राति अबेरसम्म चलेको दुई दलबीचको छलफलमा सहमति जुट्न नसकेपछि केन्द्रले बिहीबार सरकारमा आफ्ना तर्फबाट...बाँकी
oli prachanda दसैँको छेका पारेर मुलुकका दुई ठूला कम्युनिष्ट पार्टी एमाले र माओवादीले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिलेर लड्ने निर्णय गरेका थिए । वाम गठबन्धनको घोषणा गर्न आयोजित कार्यक्रमलाई पार्टी एकताको प्रस्थानविन्दु भनिएको थियो । निर्वाचनलगत्तै दुई...बाँकी
oli prachanda बाम एकताका सुत्रधार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेले जनयुद्ध स्वीकार गरेको खुलासा गरेका छन । जनयुद्ध दिवसको अवसरमा वाइसीएलले पार्टी मुख्यालय पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले जनयुद्धको सम्मान गरेको...बाँकी
oli prachanda नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रचण्ड संग आक्रोसित बनेका छन । आफ्नो पार्टी भित्र प्रचण्डले खेल्न खोजेको भन्दै उनी आक्रोसित बनेका हुन् । गुट नै गुटको पार्टी भनेर पनि चिनिने एमालेमा अध्यक्ष ओली गुट...बाँकी
madhav nepal oli prachanda