News Portal

  • गृहपृष्ठ मनोरञ्जन

    ममाथि बलात्कार हुन सक्थ्योः बलिउड अभिनेत्री अमीषा पटेल

    एजेन्सी । बलिउड अभिनेत्री अमीषा पटेलले बिहारमा भएको चुनावी प्रचार प्रसारका क्रममा एलजेपीका उम्मेदवार डा। प्रकाश चंद्राले आफूलाई धम्की दिएको बताएकी छिन् । उनले भारतीय सञ्चार माध्यमलाई दिएको बयानअनुसार डा।प्रकाश चंद्रालाई उनी एक पाहुनाको रुपमा...बाँकी

    कंगना रनौटमाथि अदालतको आदेशमा मुद्दा दर्ता

    एजेन्सी । बलिउड नायिका कंगना रनौटविरुद्ध अर्काे एउटा एफआईआर दर्ता गरिएको छ । उनीमाथि बलिउडमा हिन्दु–मुश्लिमको नाममा फाटो ल्याएको आरोप लगाइएको छ । पिटिशनर साहिल अशरफ अली सैयदको निवेदनमा मुम्बइको बान्द्रा अदालतले प्रहरीलाई कंगनाविरुद्ध मुद्दा...बाँकी

    ४०० करोड लगानीमा तयार हुनेछ प्रभास–सैफ अली खानको ‘आदिपुरुष’

    एजेन्सी । साउथ इन्टष्ट्रिका सुपरस्टार प्रभासले ‘बाहुबली’ मार्फत् दर्शकको मन मुटुमा यस्तो छाप छोड्न सफल भएका छन् कि मानिसहरु उनको अर्काे फिल्मको व्यग्र प्रतिक्षा गर्ने गर्छन् । गत वर्ष प्रभासको ‘साहो’ रिलिज भएको थियो जसले...बाँकी

    जनक विवस न्यौपानेले ल्याए ‘तिहारको मखमली’

      काठमाडौं । दशैं तिहार नजिकिएसँगै यससँग सम्बन्धित गीतहरु सार्वजनिक हुन शुरु गरेका छन् । यसै मेसोमा जनक विवस न्यौपाने र सुशिला थापाको आवजमा रहेको दशैं तिहारको नयाँ गीत ’तिहारको मखमली’ सार्वजनिक भएको छ ।...बाँकी

    सुशान्त सिंह राजपूत मामिलामा सिबिआई अनुसन्धान पूरा, षड्यन्त्रको कुनै प्रमाण भेटिएन

    एजेन्सी । सुशान्त सिंह राजपूत प्रकरणको अनुसन्धान सिबिआईले पूरा गरेको छ । सिबिआईले अहिलेसम्म सुशान्तको मृत्युमा कसैको पनि षड्यन्त्र नभेटेको जानकारी दिएको छ । स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले सिबिआईको अनुसन्धान अब पूरा भइसकेको...बाँकी

    ७८ वर्षमा अमिताभ, अझै उस्तै ऊर्जा

    मुम्बई । बलिउड अभिनेता अमिताभ बच्चन आइतबारबाट ७८ वर्षमा लागेका छन् । यसपटक कोरोना भाइरसबाट संक्रमित भएर केही समय आइलोसेसनमा उपचार गराएपछि उनी ठीक भएका हुन् । अहिले आफू पूर्ण स्वस्थ रहेको र आफूले काम...बाँकी

    आठ सर्तमा बम्बे उच्च अदालतले दियो रियालाई जमानत

    एजेन्सी । अभिनेत्री रिया चक्रवर्तीलाई बम्बे उच्च अदालतले जमानत दिएको छ । उनलाई सुशान्तको मृत्यु प्रकरणमा लागुऔषधको मामलामा एनसीबीले ८ सेप्टेम्बरमा पक्राउ गरेको थियो । उनी बुधबार साढे ५ बजे भायखला जेलबाट बाहिरिएकी हुन् ।...बाँकी

    चर्चित गितारवादक एडी भान ह्यालेनको ६५ वर्षमा निधन

    एजेन्सी । चर्चित रक गु्रप भान हलेनका विख्यात लिड गितारिस्ट एडी भान ह्यालेनको निधन भएको छ । उनका छोराले सोसल मिडिया पोस्टमार्फत् यसबारे जानकारी दिएका हुन् । उनी ६५ वर्षका थिए । ‘उहाँ संसारकै उत्कृष्ट...बाँकी

    संचारकर्मी रघुनाथ सापकोटाद्वारा फिल्म निर्माण गने, फिल्ममा नाजिरको मुख्य भूमिका

    भक्तपुर, २० असोज । संचारकर्मी रघुनाथ सापकोटाले फिल्म निर्माण गर्ने भएको छ । अभिनयका लागि उनले अभिनेता नाजिरसँग सम्झौता गरेका छन् । कथामा सुहाउने भएका कारण नाजिरलाई मुख्य अभिनेतामा अनुबन्ध गरेको निर्माता सापकोटाले बताएका छन्...बाँकी

    सुशान्त मृत्यु प्रकरणः एम्सको फाइनल रिपोर्टमा कंगनाको आपत्ति

    एजेन्सी । बलिउड अभिनेता सुशान्तसिंह राजपुतको मृत्युको कारण सबैका लागि रहस्य बनेको छ । उनका परिवार, साथीभाई, केही बलिउडकर्मीदेखि आमदर्शक पनि उनले आत्महत्या गरे कि हत्या भन्‍ने जान्‍न चाहन्छन् । अन्ततः उनको मृत्युको करिब चार...बाँकी