News Portal

  • गृहपृष्ठ कला साहित्य, भक्तपुर, मनोरञ्जन, समाज

    भक्तपुरमा पाँचौं अरुण थापा स्मृति साँझ हुँदै

    नेपाली सुगम आधुनिक संगीतका एक अजर अमर गायक तथा संगीतकार अरुण थापाको ‘२३ औं स्मृति दिवस २०७९’को अवसरमा भक्तपुरमा ‘अरुण थापा स्मृति साँझ’ हुने भएको छ । भक्तपुर साँगीतिक समाजको आयोजनामा कार्यक्रम यही साउन ७...बाँकी

    कतारमा प्रदर्शन हुँदै तामाङ चलचित्रः काख्रे

    कथाकार, निर्देशक तथा नायक रितुराज पाख्रीन र नायिका सुनिता लुङ्बा अभिनित चलचित्र ुकाख्रेु कतारमा प्रदर्शन हुने भएको छ । नेपालप्रवासी तामाङ समाज कतारको संस्कृति तथा कलाकार विभागको आयोजनामा यही जुलाइ २९ तारिखका दिन ठिक ११ः००...बाँकी

    सञ्जय र सुनिता अभिनित ‘दार्बुङ’ को ट्रेलर सार्वजनिक

    काठमाडौँ । सव.बरिष्ठ कलाकार जयनन्द लामा अभिनित अन्तिम चलचित्र तामाङभाषाको चलचित्र ‘दार्बुङ’ आगामी असार ३२ गते राष्ट्रिय नाचघर जमलमा प्रदर्शन हुने भएको छ । काठमाडौँको बौद्धस्थित मस्म प्लाजामा ‘दार्बुङ’चलचित्रको ट्रेलर सार्वजानिक तथा एक पत्रकार समेलन...बाँकी

    काठमाडौकी महर्जन मिस नेवा: घोषित, भक्तपुरकी प्रजापति भइन् सेकेन्ड रनर अप

    काठमाडौंको चमतीकी सलिना महर्जनले मिस नेवाः नेपाल ११४२ को चम्किलो ताज चुमेकी छन् । नेप्लीज फेसन होमद्वारा आईतवार राती राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न १६औं संस्करणको मिस नेवाः नेपाल प्रतियोगितामा आप्mना १८ सहप्रतिस्पर्धीलाई पछाडि...बाँकी

    भक्तपुरकी नवोदित गायिका अवालको गीत सार्वजनिक

    तिमी जहाँ जहाँ… बोलको नयाँ गीत भिडिओसहित सार्वजनिक भएको छ । भक्तपुरको नवोदित गायिका मतिना अवाल र गायक बशिष्ठ ठकुरीको स्वर रहेको सो गीत सार्वजनिक भएको हो । गीतमा सुरज र शेखरले संगीत दिएका छन्...बाँकी

    भूवन र दीपाश्रीको सम्बन्ध चिसिएको चर्चा हल्ला मात्रै !

    सर्वाधिक ग्रस कमाई गर्न सफल चलचित्र ‘छक्का पन्जा’का ३ वटै सिरिजका कारण निर्देशक दीपाश्री निरौला र उनको टिम नम्बर १ मेकरको रुपमा स्थापित भएको छ । दीपाश्री निरौला, दीपकराज गिरी र उनको टिम नम्बर १...बाँकी

    भक्तपुरमा सदावहार गायक अरुण थापाप्रति सांगीतिक श्रद्धाञ्जली प्रस्तुत गरिने

    bhaktapur musical society

    नेपाली गीतसंगीतको संरक्षण र सम्वर्द्धनमा समर्पित भक्तपुर सांगीतिक समाजले सदावहार गायक अरुण थापाको सम्झनामा सांगीतिक कार्यक्रम गर्ने भएको छ । गायक थापाको २२औं स्मृती दिवसको अवसर पारेर भक्तपुर सांगीतिक समाजले स्व.अरुण थापा स्मृति दिवस-सांगीतिक श्रद्धाञ्जली...बाँकी

    भादगाउँले टोपीमा सुपरस्टार श्राँफलाई जन्मदिनको शुभकामना

    बलिउडका सुपरस्टार कलाकार जैकी श्राँफको भादगाउँले टोपी लगाएको फोटो सार्वजनिक भएको छ । उनको ६४ औं जन्मदिनको अवसरमा सोमबार उनकी पत्नीले यो फोटो सार्वजनिक गरेकी हुन् । उनकी पत्नी आयशाले आफ्नो अफिसियल इन्स्टाग्राममा शेयर गर्दै...बाँकी

    खुल्यो फिल्म हल

    काठमाडौं, १० पुस । कोरोना महामारीका कारण करिव ९ महिनादेखि बन्द रहेको फिल्म हल शुक्रबारबाट सञ्चालनमा आएका छन् । सरकारले हल खोल्ने अनुमति नदिए पनि हल व्यवसायीहरु आफैंले एकतर्फी निर्णय गर्दै हल खोलेका हुन् ।...बाँकी

    गायक तथा संचारकर्मी कसपालको ‘एक अब्यक्त संघर्षको कथा’ सार्वजनिक

    गायक तथा संचारकर्मी कपिल कसपालको जीवन संघर्ष तथा भोगाइको वृत्तचित्र “एक अब्यक्त संघर्षको कथा” सार्वजनिक गरिएको छ । शनिवार एक विशेष समारोहबीच वृत्तचित्र सार्वजनिक भएको हो । राधेराधे स्थित अतिथी बैक्वेटमा भएको उक्त कार्यक्रममा समाजका...बाँकी