News Portal

  • भक्तपुरकी नवोदित गायिका अवालको गीत सार्वजनिक

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २५ माघ २०७८
    ११२६ पटक
    भक्तपुर, २५ माघ २०७८

    तिमी जहाँ जहाँ… बोलको नयाँ गीत भिडिओसहित सार्वजनिक भएको छ । भक्तपुरको नवोदित गायिका मतिना अवाल र गायक बशिष्ठ ठकुरीको स्वर रहेको सो गीत सार्वजनिक भएको हो ।

    गीतमा सुरज र शेखरले संगीत दिएका छन् । उक्त गीतको म्युजिक भिडिओमा स्वयं गायक ठकुरी र कलाकार सगुन शाहीको अभिनय हेर्न सकिन्छ । मुकेश हुमागाँईको छायांकन रहेको गीतमा सम्पादन मीन रावलले गरेका छन् । गीतको निर्देशन बविता श्रेष्ठले गरेकी छन् ।

    सुर समेक स्टुडियो युटुब च्यानलमा सो गीत सार्वजनिक गरिएको छ । गीतको लिङ्क यहाँ क्लिक गरेर हेर्न सकिन्छ ।                  https://youtu.be/Z2qAeGnea0w

    प्रतिकृया दिनुहोस्

    टिप्परमा स्कुटी ठोक्किँदा २१ वर्षीय युवकको निधन

    भक्तपुरमा टिप्परको पछाडि ठोक्किएर दुर्घटनामा परेका स्कुटी चालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा तेह्रथुम...

    प्रदेशमा भक्तपुरका सांसद थापामगरको मन्त्री पद सुनिश्चित, श्रेष्ठको पनि सम्भावना कायमै

    भक्तपुर-२ (क) सूर्यविनायक क्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्य किरण थापामगर र भक्तपुर-१ (क) चाँगुनारायण क्षेत्रबाट...

    सत्ताका लागि खेलोफड्को गर्ने र अस्थिरताको दोष व्यवस्थालाई दिने भन्दै नेपालको कटाक्ष

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल संसदमा बोल्दै थिए । प्रधानमन्त्री केपी ओलीले आफ्नो पक्षमा...

    प्रधानमन्त्री ओलीले पाए विश्वासको मत

    प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले...

    संकटमा गुरु-शिष्य सम्वन्ध

    “गुरु ब्रह्मा, गुरु विष्णु, गुरु देवो महेश्वर, गुरु साक्षात् परमं ब्रह्मा तस्मै श्री गुरुवे नमः”...