News Portal

  • चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीको नियुत्ति विवादमा

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, १० साउन २०७९
    ८१ पटक
    भक्तपुर, १० साउन २०७९

    सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अभिनेता तथा निर्माता भुवन केसीलाई सरकारले चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त गरेको छ।

    सरकारले मंगलबार अपराह्न पत्रकार सम्मेलन गरी मन्त्रिपरिषद् बैठकका निर्णय औपचारिक रूपमा सार्वजनिक गर्दै छ तर अध्यक्षमा केसीको नियुक्ति औपचारिक रूपमा घोषणा नहुँदै केहीले आपत्ति जनाएका छन्।

    यौन शोषणको आरोप लागेका व्यक्तिलाई चलचित्र विकास बोर्डको अध्यक्ष जस्तो पदमा नियुक्ति गरिएको भन्दै केसीको विरोध भएको हो। दुई वर्षअघि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मीले केसीले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्। ड्रिम्सुको छायांकनका क्रममा केसीले आफूमाथि यौन दुर्व्यवहार गरेको बताएकी थिइन्।

    सोमबारदेखि केसीलाई बधाईको ओइरो आउन शुरु भएको छ। औपचारिक रूपमा भने यसको घोषणा हुन बाँकी छ।

    प्रतिकृया दिनुहोस्

    निर्वाचन सम्बन्धी कानुन संशोधन गर्न सरकार तयार छः कानुनमन्त्री शर्मा

    कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा काइरालाले निर्वाचन सम्बन्धी कानुनलाई संशोधन गर्न सरकार...

    चीन आक्रमणको अन्तिम तयारीमा छः ताइवान

    चीन आक्रमणको अन्तिम तयारीमा रहेको ताइवानका विदेशमन्त्री जोसेफ वुले बताएका छन्। सीमा क्षेत्रमा चीनले गरेको...

    देशभरका नासुले आज आन्दोलन गर्ने

    तलब फरक भएको भन्दै देशभरका नायब सुब्बा(नासु)ले आज मंगलबार आन्दोलन गर्ने भएका छन्। सरकारले असमान...

    मोरङमा ट्रक कन्टेनरभित्र पुरुषको शव भेटियो

    मोरङमा ट्रक कन्टेनरभित्र एक पुरुषको शव भेटिएको छ ।सुन्दरहरैँचा नगरपालिकास्थित सलकपुरमा ना ३ ख ४७४३...

    एमाले संघीय निर्वाचनका लागि दल दर्ता गर्ने

    नेकपा एमाले आगामी मंसिरमा तय भएको संघीय निर्वाचनका लागि आज मंगलबार दल दर्ता गराउने भएको...