News Portal

  • भक्तपुरे गायक कपिलको स्वरमा काठमाडौं

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ४ असार २०८१
    ६३७ पटक
    भक्तपुर, ४ असार २०८१

    भक्तपुर शहरबारे गीत गाइसकेका भक्तपुरे गायक कपिल कस्पालले राजधानी काठमाडौं शहरलाई पनि आफ्नो स्वरमा सजाएका छन् । कवि तथा गीतकार उत्तम विचारको शब्द र रिमेश कुमारको संगीतमा सजिएको काठमाडौं शहरलाई उनले आफ्नो जादुई स्वर दिएका हुन् ।

    नेपाली मनको पनि राजधानी यो हो शहर काठमाडौं, महानगर काठमाडौं…. बोलको यो गीतले काठमाडौंको इतिहास, कला, सस्कृति र प्राचिनताको प्रवर्द्धन गर्ने गायक कस्पालले बताएका छन् । गीतले सो क्षेत्रको पहिचान र पर्यटन पर्वद्धनमा पनि योगदान पुग्ने उनले बताए ।

    गायक कस्पाल संचारकर्मी समेत हुन् । आफ्नो अघिल्लो गीतले भक्तपुरबारे विविध विषय संचार गरेको स्मरण गर्दै उनले यो गीतले पनि राजधानी काठमाडौं बारे बताउने बिश्वास व्यक्त गरे । उनले उपत्यकाको अर्को शहर महानगर ललितपुरबारे पनि गीत गाउने धोको रहेको जनाएका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...