News Portal

  • भक्तपुरे गायक कपिलको स्वरमा काठमाडौं

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ४ असार २०८१
    ४७६ पटक
    भक्तपुर, ४ असार २०८१

    भक्तपुर शहरबारे गीत गाइसकेका भक्तपुरे गायक कपिल कस्पालले राजधानी काठमाडौं शहरलाई पनि आफ्नो स्वरमा सजाएका छन् । कवि तथा गीतकार उत्तम विचारको शब्द र रिमेश कुमारको संगीतमा सजिएको काठमाडौं शहरलाई उनले आफ्नो जादुई स्वर दिएका हुन् ।

    नेपाली मनको पनि राजधानी यो हो शहर काठमाडौं, महानगर काठमाडौं…. बोलको यो गीतले काठमाडौंको इतिहास, कला, सस्कृति र प्राचिनताको प्रवर्द्धन गर्ने गायक कस्पालले बताएका छन् । गीतले सो क्षेत्रको पहिचान र पर्यटन पर्वद्धनमा पनि योगदान पुग्ने उनले बताए ।

    गायक कस्पाल संचारकर्मी समेत हुन् । आफ्नो अघिल्लो गीतले भक्तपुरबारे विविध विषय संचार गरेको स्मरण गर्दै उनले यो गीतले पनि राजधानी काठमाडौं बारे बताउने बिश्वास व्यक्त गरे । उनले उपत्यकाको अर्को शहर महानगर ललितपुरबारे पनि गीत गाउने धोको रहेको जनाएका छन् ।

    प्रतिकृया दिनुहोस्

    वातावरण विद खनाललाई पितृशोक

    बागमती सभ्यता एकीकृत विकास समितिको पूर्व कार्यकारी समिति सदस्य समेत रहेका वातावरणविद मौसम खनाललाई पितृशोक...

    सञ्चारकर्मीलाई भक्तपुर सिडिओको सुझाव- समाजलाई सकारात्मक बनाऔं

    भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले समाजलाई सकारात्मक बनाउन सञ्चारकर्मीलाई सुझाव दिएका छन् । सकारात्मक...

    चिनियाँ सरकार र चिनियाँ जनतालाई असल र भरपर्दो मित्र मानेका छौं : नगर प्रमुख प्रजापति

    नाँचगानको राजधानी, साँस्कृतिक नगर र जीवित सङ्ग्रहालयको उपमा पाएको भक्तपुर नगरपालिकाको यस दरबार क्षेत्रमा नेपाल...

    नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल हो : राजदूत छन सङ

    नेपालका लागि चिनियाँ राजदूत छन सङले नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल भएको बताएका छन् । यहाँका...

    समाजवादी प्रेस संगठनका अध्यक्ष र महासचिव नै एमाले प्रवेश, भक्तपुरबाट भने कोही गएनन्

    नेकपा(एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणी सुवेदी बिमसु नै एमाले निकट प्रेस चौतारीमा...