News Portal

  • गृहपृष्ठ इतिहास-दस्तावेज, मुख्य समाचार, राजनीति

    सीमाको विषयमा हुती भएको सरकारले भारतलाई पत्र पठायो: मन्त्री बाँस्कोटा

    सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले कालापानी, लिपुलेक नेपालकै भएको बताएका छन् । मंगलबार प्रेस संगठन नेपाल कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले कालापानी र लिपुलेक नेपालकै भएको बताएका हुन् । ‘कालापानी...बाँकी

    सभामुख उम्मेदवारको विषय लिएर पुगे अध्यक्ष प्रचण्ड बालुवाटार

    सभामुख उम्मेदवार कसलाई बनाउने भन्नेबारे अझै टुंगो लाग्न सकेको छैन । सोही विषयमा छलफल गर्न नेकपाका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । प्रतिनिधिसभाले आजबाट सभामुख चयनका लागि प्रक्रिया सुरु गर्न लागिरहेका बेला प्रचण्ड...बाँकी

    सकेन नेकपाले सभामुख टुंगो लगाउन

    सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले सभामुखको उम्मेदवारमा सहमति जुटाउन नसक्दा प्रतिनिधिसभाको निर्धारित बैठक नै प्रभावित भएको छ । शुक्रबार १ बजेका लागि कार्यसूचीसमेत तय भइसकेको बैठक कम्तीमा चार दिन धकेलिने भएको छ । उपसभामुख डा...बाँकी

    ११ चुनाबी चिह्नमा राजपाले पाए ढल्केको छाता

    राष्ट्रियसभाले राजनीतिक दलहरूलाई निर्वाचन आयोगले चुनाव चिह्न प्रदान गरेको छ । राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलहरूलाई चुनाव चिह्न उपलब्ध गराईएको हो । आयोगले माघ ९ गते हुन लागेको निर्वाचनका लागि ११ दललाई...बाँकी

    कानुनमन्त्री र सहरी विकास मन्त्रीले दिए पदबाट राजीनामा

    उपप्रधान एवं कानुनमन्त्री उपेन्द्र यादव र सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले पदबाट राजीनामा दिएका छन्। यादव र राई दुवैले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।समाजवादीले सरकारमा जाँदा तत्कालीन नेकपा एमाले...बाँकी

    सरकारबाट बिदा हुँदै कानुन मन्त्री उपेन्द्र यादव

    उपेन्द्र यादव सरकारबाट बिदा हुने भएका छन्। मन्त्रिपरिषद् बैठकमा संविधान संशोधन प्रस्ताव पेश गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार रोकेपछि उपप्रधान तथा कानुन मन्त्री यादव मंगलबारै राजीनामा दिने तयारीमा जुटेका हुन् । सरकारमा रहेका दुई...बाँकी

    पूर्व सभासद ढुङ्गेलको निधन: पशुपति आर्यघाटमा दाहसंस्कारको तयारी

    सूर्यविनायक नगरपालिका–५ कटुञ्जे निवासी पूर्व संविधान सभासद रामेश्वर ढुङ्गेलको ६० वर्षको उमेरमा आज निधन भएको छ । आईतबर मस्तिष्कघात भएपछी त्रिविवि शिक्षण अस्पताल, महाराजगञ्जमा पुगेका उनी उपचारको क्रममा आज दिउँसो ३:४५ मा निधन भएको हो...बाँकी

    नयाँ सभामुखको छलफल: नेम्वाङ वा सापकोटा

    नेपाल कम्युनिस्ट पार्टीमा सभामुख कसलाई बनाउने विषयको छलफल अब दुई जनामा सिमित भएको छ । नेकपाका सचिवालय सदस्यका अनुसार सुवास नेम्वाङ र अग्नि सापकोटामध्ये एकजना सभामुख हुने लगभग निश्चित भएको छ । एक-दुई दिनमै बस्ने...बाँकी

    सभामुखको चयन गर्न प्रम ओली र अध्यक्ष प्रचण्डबीच छलफल गरिंदै

    संघीय संसदको हिउँदे अधिवेशन पुस ४ गतेबाट हुने भएपछि नेकपाले सभामुखको चयन गर्न आन्तरिक छलफल थालेको छ । प्रम ओली र नेकपाका अध्यक्ष प्रचण्डबीच सभामुखको कुर्सीमा कसलाई नियुक्ति गर्ने भन्ने विषयमा केहि दिनमै सघन छलफल...बाँकी

    पुस ४ गतेबाट संसदकाे हिँउदे अधिवेशन

    आगामी पुस ४ गतेबाट संसदकाे हिँउदे अधिवेशन सुरु हुने भएको छ। मन्त्रिपरिषद् बैठकले संसद बैठक सामेबार बसेको थियो । सो बैठक आह्वानका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको बताइएको छ। राष्ट्रपति भण्डारीले सरकारको...बाँकी