आर्थिक मसान्त नजिकीदै गर्दा त्रिपुरासुन्दरी नगरपालिकामा डोल्पा काँग्रेसको छाँया सरकारले तिन दिनको अल्टिमेटम राखेर नगरले गरेका काम र बिनियोजित योजना तथा बजेट सिलिङ्गको माग सहितको ज्ञापन पत्र बुझाएको छ । त्रिपुरासुन्दरी नगरपालिका अन्तरगतको काँग्रेसको...बाँकी
काठमाडौँ ,पार्टी एकताकाे गाँठाे फुकाउन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी अाेली र माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अाज पनि छलफलमा जुटेका छन् । प्रधानमन्त्रीकाे सरकारीनिवास बालुवाटारमा अहिले दुर्इ नेताबीच छलफल भइरहेकाे छ । एकता...बाँकी
काठमाडौं – कम्युनिस्ट पार्टी स्थापनाको दिन वैशाख ९ मा एमाले-माओवादीबीच एकता गर्न तय भएको पूर्वनिर्धारित मिति पर सर्नुमा वैकल्पिक नेतृत्वको खोजी वा पद हस्तान्तरण नै प्रमुख कारण रहेको तर्क बुद्धिजीवीहरूको छ । आजको अन्नपूर्ण पोस्टमा यो समाचार छापिएको...बाँकी
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले सत्ता पक्ष र प्रतिपक्ष मिल्नुको विकल्प नभएको बताएका छन् । मंगलबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा विश्वकर्माले ६ महिनाभित्र झण्डै तीन सय कानुन बनाउनुपर्ने भएकाले...बाँकी
काठमाडौं, । एमाले र माओवादी केन्द्रबीच दुई अध्यक्षबीच बराबरी हैसियतमा जिम्मेवारी लिने सहमति भयो । त्यही सहमतिअनुसार नै असोज १७ गते गरिएको सहमतिमा ओली र प्रचण्ड एकता संयोजन समितिको मूख्य नेतामा राखियो । ओली र प्रचण्डबीच...बाँकी
काठमाडौं, २९ फागुन । त्रिभुवन अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा भएकाे जहाज दुर्घटनाबारे बुझ्न बंगलादेशका पर्यटनमन्त्री काठमाडाैं अाइपुगेका छन् । सोमबार भएकाे दुर्घटनामा परी ठूलाे संख्यामा बंगलादेशी नागरिक परेका थिए । दुर्घटना र दुर्घटनामा परेकाे यूएस बंगला...बाँकी
काठमाडौं, ८ माघ । ललितपुर १ बाट प्रतिनिधिसभामा निर्वाचित एमाले सांसद नवराज सिलवाललार्इ पक्रन नेपाल प्रहरीले रेड कर्नर नाेटिस जारी गरेकाे छ । देशभित्र व्यापक खाेजि गर्दा पनि नभेटिएपछि प्रहरी प्रधान कार्यालयले उनलार्इ पक्रन इन्टरपाेल...बाँकी
पोखरा, ७ माघ । प्रहरीले पक्राउ गर्ने पक्कापक्की नै भएकाे थाहा पाएपछि मनाङबाट प्रदेश सभा सांसदमा निर्वाचित सपथग्रहण समाराेहमा अनुपस्थित भएका छन् । ४ नम्बर प्रदेशको अस्थायी केन्द्र पाेखरामा अाज अायाेजना गरिएकाे सपथ ग्रहण समारोहमा...बाँकी
काठमाडाैं, ७ माघ । राष्ट्रियसभा निर्वाचनमा कांग्रेस, संघीय समाजवादी फोरम र राजपाबीच तालमेल हुने भएको छ । उम्मेदवारी मनोनयनअघि नै तालमेलको टुंगो लगाउने गरी तीनै दल शनिबारबाटै गृहकार्यमा जुटेका छन् । माघ २४ गते हुने...बाँकी
काठमाडाैं, ७ माघ । कांग्रेस संसदीय दलको निर्वाचनमा संस्थापन पक्ष नै हाबी हुने देखिएको छ । प्रत्यक्ष निर्वाचनमा नेता रामचन्द्र पौडेल पक्षका धेरै विजयी भए पनि समानुपातिकतर्फ निर्वाचन आयोगमा बुझाएको सूचीको प्राथमिकताका आधारमा सांसद छनोट...बाँकी