News Portal

  • गृहपृष्ठ मुख्य समाचार, राजनीति

    जब जनकपुरमा ‘सूर्य र छाता’ सँगै देखियो

    जनकपुर ।   प्रदेश २ मा पनि राष्ट्रिय सभाको ४ सिटका लागि उम्मेदवारी  दर्ताका क्रममा यसअघि कहिल्यै नदेखिएको दृश्य जनकपुरमा देखियो। अघिल्लो चुनावसम्म राजनीतिक आस्थाका आधारमा मात्र होइन मधेसलाई हेर्ने दृष्टिकोणमा पनि एकअर्काको चर्को आलोचना गर्ने...बाँकी

    राष्ट्रियसभाका १८ पदमा ४५ जनाको उम्मेदवारी,कहाँ कसको प्रतिस्पर्धा ?

    काठमाडौं । माघ ९ गते हुने राष्ट्रियसभाका १८ सदस्यको निर्वाचनका लागि ४५ जनाले उम्मेदवारी दिएका छन् । सात प्रदेशमा तोकिएको निर्वाचन कार्यालयमा गई उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार राष्ट्रियसभा निर्वाचनमा ६...बाँकी

    बामदेवद्वारा राष्ट्रियसभा उम्मेद्वार अस्वीकार

    प्रधानमन्त्री बन्नका लागि मार्ग प्रशस्त गर्ने गरी संविधान संशोधन गर्न प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तयार नदेखिपछि नेकपा सचिवालय सदस्य बामदेव गौतमले राष्ट्रियसभा उम्मेद्वारको प्रस्ताव अस्वीकार गरेका छन्...बाँकी

    २०१९ स्थिर राजनीतिक उपलब्धिको वर्ष भएको: प्रम केपी शर्मा ओली

      प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२० को शुभकामना व्यक्त गर्दै शुभकामना सन्देशमा ओलीले २०१९ स्थिर राजनीतिक उपलब्धिको वर्ष पनि भएको बताएका छन्। सन्देशमा उनले २०१९ मा अन्तर्राष्ट्रिय जगतमा नेपालको उपस्थितिलाई थप प्रभावकारी बनाएको दाबी...बाँकी

    लिपियाधुराको विवाद समाधान हुन्छ: मन्त्री बाँस्कोटा

    मन्त्री बाँस्कोटाले लिपुलेक, लिम्पियाधुरा नेपालको नै भएको दाबी गरेका छन् । प्रेस संगठन डडेल्धुरा शाखाद्वारा बुधबार आयोजित पत्रकार सम्मेलन सो कुराको दावी गरेका हुन् । विगतका तथ्यहरूमाथि छानबिन हुने र लिपियाधुराको विवाद पनि साम्मय हुने...बाँकी

    सीमाको विषयमा हुती भएको सरकारले भारतलाई पत्र पठायो: मन्त्री बाँस्कोटा

    सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले कालापानी, लिपुलेक नेपालकै भएको बताएका छन् । मंगलबार प्रेस संगठन नेपाल कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले कालापानी र लिपुलेक नेपालकै भएको बताएका हुन् । ‘कालापानी...बाँकी

    सभामुख उम्मेदवारको विषय लिएर पुगे अध्यक्ष प्रचण्ड बालुवाटार

    सभामुख उम्मेदवार कसलाई बनाउने भन्नेबारे अझै टुंगो लाग्न सकेको छैन । सोही विषयमा छलफल गर्न नेकपाका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । प्रतिनिधिसभाले आजबाट सभामुख चयनका लागि प्रक्रिया सुरु गर्न लागिरहेका बेला प्रचण्ड...बाँकी

    सकेन नेकपाले सभामुख टुंगो लगाउन

    सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले सभामुखको उम्मेदवारमा सहमति जुटाउन नसक्दा प्रतिनिधिसभाको निर्धारित बैठक नै प्रभावित भएको छ । शुक्रबार १ बजेका लागि कार्यसूचीसमेत तय भइसकेको बैठक कम्तीमा चार दिन धकेलिने भएको छ । उपसभामुख डा...बाँकी

    ११ चुनाबी चिह्नमा राजपाले पाए ढल्केको छाता

    राष्ट्रियसभाले राजनीतिक दलहरूलाई निर्वाचन आयोगले चुनाव चिह्न प्रदान गरेको छ । राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलहरूलाई चुनाव चिह्न उपलब्ध गराईएको हो । आयोगले माघ ९ गते हुन लागेको निर्वाचनका लागि ११ दललाई...बाँकी

    कानुनमन्त्री र सहरी विकास मन्त्रीले दिए पदबाट राजीनामा

    उपप्रधान एवं कानुनमन्त्री उपेन्द्र यादव र सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले पदबाट राजीनामा दिएका छन्। यादव र राई दुवैले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।समाजवादीले सरकारमा जाँदा तत्कालीन नेकपा एमाले...बाँकी