News Portal

  • गृहपृष्ठ मुख्य समाचार, राजनीति

    सरकारबाट बिदा हुँदै कानुन मन्त्री उपेन्द्र यादव

    उपेन्द्र यादव सरकारबाट बिदा हुने भएका छन्। मन्त्रिपरिषद् बैठकमा संविधान संशोधन प्रस्ताव पेश गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार रोकेपछि उपप्रधान तथा कानुन मन्त्री यादव मंगलबारै राजीनामा दिने तयारीमा जुटेका हुन् । सरकारमा रहेका दुई...बाँकी

    पूर्व सभासद ढुङ्गेलको निधन: पशुपति आर्यघाटमा दाहसंस्कारको तयारी

    सूर्यविनायक नगरपालिका–५ कटुञ्जे निवासी पूर्व संविधान सभासद रामेश्वर ढुङ्गेलको ६० वर्षको उमेरमा आज निधन भएको छ । आईतबर मस्तिष्कघात भएपछी त्रिविवि शिक्षण अस्पताल, महाराजगञ्जमा पुगेका उनी उपचारको क्रममा आज दिउँसो ३:४५ मा निधन भएको हो...बाँकी

    नयाँ सभामुखको छलफल: नेम्वाङ वा सापकोटा

    नेपाल कम्युनिस्ट पार्टीमा सभामुख कसलाई बनाउने विषयको छलफल अब दुई जनामा सिमित भएको छ । नेकपाका सचिवालय सदस्यका अनुसार सुवास नेम्वाङ र अग्नि सापकोटामध्ये एकजना सभामुख हुने लगभग निश्चित भएको छ । एक-दुई दिनमै बस्ने...बाँकी

    सभामुखको चयन गर्न प्रम ओली र अध्यक्ष प्रचण्डबीच छलफल गरिंदै

    संघीय संसदको हिउँदे अधिवेशन पुस ४ गतेबाट हुने भएपछि नेकपाले सभामुखको चयन गर्न आन्तरिक छलफल थालेको छ । प्रम ओली र नेकपाका अध्यक्ष प्रचण्डबीच सभामुखको कुर्सीमा कसलाई नियुक्ति गर्ने भन्ने विषयमा केहि दिनमै सघन छलफल...बाँकी

    पुस ४ गतेबाट संसदकाे हिँउदे अधिवेशन

    आगामी पुस ४ गतेबाट संसदकाे हिँउदे अधिवेशन सुरु हुने भएको छ। मन्त्रिपरिषद् बैठकले संसद बैठक सामेबार बसेको थियो । सो बैठक आह्वानका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको बताइएको छ। राष्ट्रपति भण्डारीले सरकारको...बाँकी

    राष्ट्रियसभामा कांग्रेसको सिट खुम्चिँदै

    उपनिर्वाचनको परिणामबाट केही उत्साही भएको नेपाली कांग्रेसका लागि राष्ट्रियसभाको निर्वाचन भने निराशाजनक हुँदैछ । माघ पहिलो साता हुने राष्ट्रियसभाका १९ सांसदको निर्वाचन हुँदै छ। सो निर्वाचनमा कांग्रेसले कम्तिमा ६ सिट गुमाउनु पर्ने अवस्था देखिएको छ...बाँकी

    कृष्णबहादुर महरा सभामुख निवासबाटै परे गिरफ्तार

    काठमाडौं, १९ असोज । निर्वतमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डिएसपी दुर्गाराज रेग्मीको नेतृत्वमा गएको टोलीले उनलाई प्रक्राउ गरेको हो । आजै दिउसो काठमाडौ जिल्ला अदालतले उनलाई...बाँकी

    भाले, अण्डा र घ्यू बोकेर अध्यक्ष घरघरमा : भैँसीलाई पनि सुत्केरी खर्च

    पर्वत, ५ साउन । यहाँको एक गाउँपालिकाले आर्थिक वर्ष शुरु भएको एक साता पनि नबित्दै गाउँसभामा नीति तथा कार्यक्रम पारित गरिएको निर्णय कार्यान्वयन शुरु गरेको छ । पर्वतको महाशिला गाउँपालिकाले सुत्केरी महिला भेट्नका लागि ‘अध्यक्ष...बाँकी

    काठमाडौंमा बिआरआइ अन्तर्राष्ट्रिय सम्मेलन

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘बेल्ट एण्ड रोड इनिसेएटिभ (बिआरआई)’बाट नेपाललगायत दक्षिण एशियाका जनता लाभान्वित हुने बताएका छन् । बिआरआई अन्तर्राष्ट्रिय यातायात सङ्घ र नेपाल अटोमोबाइल एशोसिएशन (नासा)को संयुक्त आयोजनामा...बाँकी