नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछन् । यो बैठकले पनि पदाधिकारी टुंगो लगाउने सम्भावना कम देखिएको नेताहरुले बताएका छन् । माओवादीले गत मंसिरमै आठौं महाधिवेशन गरेको थियो । हलबाट केन्द्रीय कमिटी घोषणा गरेको...बाँकी
प्रधानमन्त्री शेरबहादुर देउवाले कम क्षतिमा निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल बनाउने बताएका छन्। उनले अहिले प्रस्तावित भएको ठाउँमै विमानस्थल बनाइने बताएका हुन्। सत्ता गठबन्धनका शीर्ष नेतासहित शनिबार प्रस्तावित निजगढ विमानस्थल क्षेत्रको निरीक्षणका लागि बारा पुगेका प्रधानमन्त्री...बाँकी
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । पूर्व सञ्चारकर्मी रवि लामिछानेले हालै राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गरेका थिए । पार्टीको छोटकरी नाम रास्वपा रहेको छ । चुनाव चिह्न भने गोलाकारभित्रको...बाँकी
राष्ट्रपति विद्यादेवी भण्डारीले कानुनी शिक्षा नै कानुनी शासन स्थापनाका लागि प्रमुख आधार रहेको बताएकी छन् । । नेपाल ल क्याम्पसको ६८औँ स्थापना दिवसका अवसरमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् । विश्वविद्यालयका प्राध्यापकहरूले मुलुकमा...बाँकी
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफूहरूले मन्त्री फिर्ता बलाउने वा नयाँ मन्त्री सिफारिस गर्ने कुनै निर्णय नगरेको बताएका छन् । जसपाले अहिले मन्त्री फिर्ता बोलाएको भन्दै हल्ला चलाइएको र त्यो हल्ला...बाँकी
स्वास्थ्यसम्बन्धी दुई वटा विधेयक राष्ट्रिय सभाबाट ‘फास्ट ट्रयाक’मा पारित भएको छ । आइतबार बसेको बैठकले स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले प्रस्तुत गरेको औषधि ( तेस्रो संशोधन) विधेयक र ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो...बाँकी
जनता समाजवादी पार्टी(जसपा)ले केन्द्र सरकारबाट मन्त्रीहरुलाई फिर्ता बोलाउने तयारी गरेको छ । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराई अलग हुने स्थितिमा पुगेका बेला जसपाले मन्त्री हेरफेरको पनि तयारी गरेका छन् ।...बाँकी
भक्तपुरको सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले अब उप्रान्त कुनै पनि निर्वाचनमा उम्मेद्वारी नदिने घोषणा गरेका छन् । दोश्रो कार्यकालका लागि निर्वाचित गरेकोमा मतदातालाई धन्यवाद भन्दै उनले उक्त घोषणा गरेका हुन् । बुधवार निवर्तमान बनेका सूर्यविनायकका...बाँकी
basudev thapa bhaktapur bhaktapur news bhaktapurpost surya binayak surya binayak municipality सुर्यविनायक
नवनियुक्त शहरी विकासमन्त्री मेटमणि चौधरीले सरकारले आगामी मंसिर २१ गते संघ र प्रदेशको निर्वाचन घोषणा गर्ने तयारी गरेको बताएका छन् । मन्त्री चौधरीले राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरु मात्रै इमान्दार भएर मुलुक नबन्ने भन्दै सबै नेपाली...बाँकी
जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाएर मन्त्री हेरफेर गर्ने तयारी गरेको छ । असन्तुष्ट डा बाबुराम भट्टराई अलग हुने तयारी गरिरहेका बेला अध्यक्ष उपेन्द्र यादव पक्षले भने मन्त्री हरफेरको तयारी...बाँकी