News Portal

  • गृहपृष्ठ राजनीति, स्वास्थ्य-शैली

    मंकीपक्सको संक्रमणबाट बच्न पूर्व तयारीबारे सरकार मौन छः एमाले

    मंकीपक्सको संक्रमणबाट बच्न पूर्व तयारी नगरेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारको ध्यानाकर्षण गराएको छ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा एमाले सांसद योगेश भट्टराईले मंकीपक्सले सम्पन्न देशहरुलाई समेत हायल कायम बनाएको बताए । हालसम्म विश्वमा...बाँकी

    भारतको गुजरातमा रक्सी पिउँदा २६ जनाको मृत्यु

    मदिरा निषेधित भारतको गुजरातमा घरेलु मदिरा पिउँदा कम्तिमा पनि २६ जनाको मृत्यु भएको छ । अरु ४० जना भन्दा धेरै अस्पताल भर्ना भएका छन् । गुजराजको बोटाद जिल्लामा आइतबार रक्सी पिएकाहरु बिरामी परेका हुन् ।...बाँकी

    निजी अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

    सरकारले स्वास्थ्य बिमा कार्यक्रम निजी अस्पताल तथा मेडिकल कलेजबाट सञ्चालन नगर्ने भएको छ । आर्थिक वर्ष २०७९–८० को बजेटमा सामुदायिक र सरकारी अस्पतालबाट मात्र स्वास्थ्य बीमा कार्यक्रम मार्फत सेवा दिइने उल्लेख गरिएसँगै निजी अस्पतालबाट सेवा...बाँकी

    भक्तपुरमा साइक्लिङ च्यालेन्ज सुरु, ३०० बढीको सहभागिता

    भक्तपुरको पर्यटकीय क्षेत्रलाई विश्व माझ चिनाएर स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्न भक्तपुरमा ३०० बढीले साइकल यात्रा सुरु गरेका छन् । पैदल र प्याडल मैत्री सहर मुख्य नारासहित साइकल कनेक्ट भक्तपुरको आयोजनामा आज बिहान साइक्लिङ...बाँकी

    तौल कम गर्न कुन भिटामिन खाने ?

    विशेषगरी तौल कम गर्नका लागि उत्कृष्ट डाइटको छनोट गर्न अत्यावश्यक छ । केही यस्ता भिटामिन र मिनरल्स छन् जसको मद्दतले तपाईं तीब्र रुपमा आफ्नो तौल घटाउन सक्नुहुन्छ साथै यसमार्फत् शरीरलाई थुप्रै लाभसमेत प्रदान गर्न सक्नुहुन्छ...बाँकी

    इलाममा पनि ‘नाइरोबी फ्लाई’का संक्रमित फेला

    इलाममा पनि ‘नाइरोबी फ्लाई’का संक्रमित फेला परेका छन्। जिल्लाका केही पालिकामा नाइरोबीका संक्रमित फेला परेका हुन्। माई, सूर्योदय, इलाम नगरपालिका र रोङ गाउँपालिकालगायतमा नाइरोबका बिरामी धमाधम फेला पर्न थालेका हुन्। रातो र कालो रङ भएको...बाँकी

    काठमाडौंमा थप दुई जनामा हैजा संक्रमण

    काठमाडौं उपत्यकामा थप दुई जनामा हैजा भेटिएको छ । थप दुई जनामा हैजा भेटिएसँगै अहिलेसम्म २३ जनामा हैजा भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा चुमनलाल...बाँकी

    काठमाडौं उपत्यकामा हैजाका बिरामी १९ पुगे

    काठमाडौं उपत्यकामा थप दुईजनामा हैजा भेटिएको छ । योसँगै उपत्यकामा हैजाका बिरामी १९ पुगेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले कागेश्वरी मनहरा नगरपालिकामा दुई बालकमा हैजा...बाँकी

    काठमाण्डौ उपत्यकामा १७ जनामा हैजा पुष्टि

    काठमाण्डौ उपत्यकामा हालसम्म १७ जनामा हैजा पुष्टि भएको छ । यसअघि १४ जनामा हैजा सङ्क्रमणको देखिएको थियो । उपत्यकाका बागबजार, डिल्लीबजार, बल्खु, कालोपुल, बोहोराटार, बूढानीलकण्ठ, घट्टेकुलो लगायत क्षेत्रमा हैजाका बिरामी भेटिएका स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको...बाँकी

    निश्चित मापदण्डको जारको पानी मात्रै पिउन सरकारको सुझाव

    सरकारले निश्चित मापदण्डको जारको पानी मात्रै पिउन सुझाव दिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सूचना जारी गर्दै बोतल र जारको पानी पिउँदा डीएफटीक्युसी नम्बर हेर्न भनेको हो। डीएफटीक्युसी नम्बर रहेको र बिर्को सिलबन्दी...बाँकी