भरतपुर अस्पतालमा विगत १० महिनामा छ जना एचआइभी संक्रमित आमाले स्वस्थ बच्चालाई जन्म दिएका छन् । नियमित औषधि सेवन गर्ने र सुरक्षित प्रसूति सेवा लिने एचआइभी सङ्क्रमित गर्भवतीबाट स्वस्थ बच्चा जन्मिएको अस्पतालले बताएको छ ।...बाँकी
Bharatpur Hospital HIV AIDS
झापामा चार महिनाको अवधिमा ३७ एचआइभी एड्स सङ्क्रमित थपिएका छन् । यस वर्षको साउनदेखि कात्तिकसम्ममा सो सङ्ख्यामा एचआइभी एड्स सङ्क्रमित थपिएका हुन् । स्वास्थ्य कार्यालय झापाका एचआइभी एड्स फोकल पर्सन वीरेन्द्र दासका अनुसार दमकस्थित दमक...बाँकी
HIV AIDS Jhapa
रुकुमपूर्वको स्वास्थ्य चौकीलाई जिल्ला अस्पताल घोषणा गरेको पाँच वर्षपछि अप्रेशन सेवा सुरु गरेको छ । शनिबार अस्पतालमा सुत्केरी हुने समय नाघेको र नर्मल डेलिभरी हुन नसकेका एक गर्भवती महिलाको पहिलो पटक अप्रेशन गरेको हो ।...बाँकी
Operation rukumpurba
बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले आफ्नो कार्यकालमा आयुर्वेद स्वास्थ्य तर्फ ३ गुणा बजेट बढाएको बताएका छन् । आफूले आयुर्वेद चिकित्सालाई प्राथमिकता दिएर बजेट तीन गुणाले बढाइदिएको उनले बताएका हुन् । बागमती प्रदेश स्तरीय समिक्षा...बाँकी
ayurbed bhaktapur
बि एण्ड बि अस्पताल तथा एचआर डिसी अस्पताल बनेपाका संस्थापक वरिष्ठ अर्थाेपेडिक सर्जन प्रोफेसर डाक्टर अशोक बास्काेटाले टिएसके गाेल्ड मेडल प्राप्त गरेका छन । हरेक बर्ष प्रदान गरिने याे मेडल world Orthopaedic concern ( WOC...बाँकी
गएको असारयता तीव्र रूपमा फैलिएको डेंगी संक्रमणबाट यो वर्ष मृत्यु हुनेको संख्या २७ पुगेको छ । यो अवधिमा सबैभन्दा धेरै काठमाडौंमा ६ हजार ५५५ जनामा संक्रमण पुष्टि भएको छ । ललितपुरमा पाँच हजार २१८ र...बाँकी
नेकपा एमालेले डेंगु रोकथाम तथा नियन्त्रणमा सरकार चुकेको निष्कर्ष निकालेको छ । एमालेको स्वास्थ्य तथा जनसङ्ख्या विभाग प्रमुख योगेश भट्टराईले आज बुधवार विज्ञप्ति निकालेर डेंगु फैलिरहे पनि रोकथाममा सरकार चुकेको बताएका हुन् । काठमाण्डौमा डेंगु...बाँकी
नेपालमा डेंगी संक्रमणबाट यो वर्ष मृत्यु हुनेको संख्या २४ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकानुसार असोज ४ गतेसम्म संक्रमितको संख्या १९ हजार २३ र मृतकको संख्या २४ पुगेको हो । महाशाखाका अनुसार...बाँकी
यो वर्ष नेपालमा डेंगी संक्रमणबाट २० जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार असोज २ गतेसम्म संक्रमितको संख्या १६ हजार ५८७ पुगेको छ । हालसम्मको तथ्यांक अनुसार सबैभन्दा धेरै ललितपुरमा चार...बाँकी
भक्तपुर जिल्ला विपद व्यवस्थापन समितिले विपद पूर्व तयारी तथा प्रतिकार्य योजना-२०७९ स्वीकृत गरेको छ । चालु वर्षमा विपद जोखिम न्यूनीकरण तथा विपदको समयमा खोज, उद्धार र राहत सम्बन्धी कार्यलाई व्यवस्थित गर्न सिडिओ रुद्रादेवी शर्माले पेश...बाँकी
bhaktapur bhaktapur news Bhaktapur online भक्तपुर