देशका बिभिन्न भागमा चिकित्सकमाथि हातपातको बिरोधमा भक्तपुरका डाक्टरहरुले बिरोध प्रदर्शन गरेका छन् । आकस्मिक बाहेकका सेवा अवरुद्ध गरी मंगलवार बिहान उनीहरुले केहीबेर प्रदर्शन गरेका हुन्। हेटौडा पछि सोमबार मात्र चितवन र पोखरापोखराको मणिपाल अस्पतालमा पनि...बाँकी
bhaktapur bhaktapur hospital
मध्यपुर थिमिको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा सिटी स्क्यान सेवा शुरु भएको छ । मंगलवारबाट सो सेवा शुरु भएको हो । भारतबाट आएका प्राविधिकहरुले सिटी स्क्यान सञ्चालनका लागि आवश्यक प्राविधिक सेटिङ सम्पन्न गरेपछि मेसिन सञ्चालनमा...बाँकी
madhyapur nepal koria hospital thimi
नेपाल नेत्रज्योति संघले आँखा स्वास्थ्य सम्बन्धी जनचेतना बढाउने उद्देश्यले टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ । यहि असोज २५ गते अर्थात अक्टोबर १२ तारिखमा परेको विश्व दृष्टि दिवसको अवसरमा संघले उक्त प्रतियोगिताको आयोजना गर्न लागेको...बाँकी
भक्तपुर क्यान्सर अस्पतालको व्यवस्थापन समिति नगर प्रमुखको नेतृत्वमा हुनुपर्ने भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले सुझाव दिएका छन् । भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन आदेश परिमार्जन गर्ने विषयमा स्वास्थ्य तथा आयोजिक बैठकमा उपस्थिति जनाउदैं मेयर...बाँकी
bhaktapur bhaktapur cancer hospital sunil prajapati
भक्तपुरको चाँगु नारायण ९ ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टरका अध्यक्ष डा अन्जनीकुमार झा सानोठिमीस्थित चिकित्सा शिक्षा आयोगको कार्यकारी उपाध्यक्ष नियुक्त भएका छन् । सरकारले डा झालाई सो पदमा नियुक्त गरेको हो । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले...बाँकी
sano thimi sanothimi सानोठिमी
बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले भैराखेको दरबन्दी काटिदिएपछि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरको फिजियोथेरापी सेवा अवरुद्ध भएको छ । चालु आर्थिक वर्षमा दरबन्दी नदिएपछि सेवा अवरुद्ध भएको हो । बिहीवार आएकी एक सेवाग्राहीले केन्द्रबाट लिंदै...बाँकी
bhaktapur जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुर
कान्ति बाल अस्पतालको इमर्जेन्सी कक्षमा पुर्याइएकी एक बालिकाले पालो पर्खदापर्खदै ज्यान गुमाउनु परेको समाचार सार्वजनिक भएपछि छानबिन गर्न समिति गठन भएको छ । उपचार नपाएर बालिकाको मृत्यु भएको समाचार मिडियामा सार्वजनिक भएपछि अस्पताल प्रशासनले छानबिन...बाँकी
PM Prachanda prachand
सरकारले सबै अस्पताललाई आफ्नै फार्मेसी सञ्चालन गर्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल परिसरभित्र आफ्नै स्वामित्वमा फार्मेसी संचालन गर्न निर्देशन दिएको हो । सरकारी र सामुदायिकाका लागि मात्र नभई निजी र गैरसरकारी...बाँकी
bhaktapurpost
गाईभैँसीमा फैलिएको लम्पी स्किन रोगले महामारीको रुप लिएको छ । माहामारीका कारण गाईभैँसीको ज्यान जानेक्रम बढे संगै किसानहरु चिन्तित बनेका छन् । यस रोगका कारण नेपालमा करिब २५ लाख पशुमा सङ्क्रमण फैलिने र १ लाख...बाँकी
bhaktapurpost surya binayak surya binayak municipality
आयुर्वेद स्वास्थ्य सेवाप्रतिको भक्तपुरमा बिरामीहरुको विश्वास बढ्दै गएको देखिएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरको तथ्यांकमा यस वर्ष जिल्लामा आयुर्वेद स्वास्थ्य सेवा लिनेहरुको संख्या वृद्धि भएको देखिएको हो। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरका प्रमुख...बाँकी
ayurbed bhakatpur chagu जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुर