News Portal

  • गृहपृष्ठ # कटुन्जे

    कटुन्जे हेल्थपोष्टलाई ईसिजी मेसिन हस्तान्तरण

    सूर्यविनायक-५ को कटुन्जे हेल्थपोष्टलाई सल्लाघारीस्थित पारिजात बचत तथा ऋण सहकारी संस्थाले ईसिजी मेसिन दिएको छ । कटुन्जे स्वास्थ्य चौकी ब्यवस्थापन समितिका अध्यक्ष एवं वार्ड नम्बर ५ का वडा अध्यक्ष राज कुमार जोशीलाई पारिजात सहकारीका अध्यक्ष...बाँकी

    कटुन्जेमा बाख्राले ५ पाठापाठी पाएपछि किसान दङ्ग

    भक्तपुरको सूर्यविनायक-५ कटुन्जेमा एक किसानले पालेको बाख्राले ५ वटा पाठापाठी पाएको छ । आफूले पालेको बाख्राले एकैबेतमा ५ वटा पाठापाठी पाएपछि उनी दङ्ग देखिएकी छन् ।                   ...बाँकी

    श्रेष्ठ पक्राउ परे लगत्तै जेल चलान,देशेमरु र कसपाल छुटे

    लागुऔषध मुद्दामा भक्तपुर जिल्ला अदालतबाट सजाय भएपछि फरार भएका धन भन्ने दिपक श्रेष्ठ पक्राउ परे लगत्तै जेल चलान भएका छन् । सिन्धुपाल्चोकको ईन्द्रवती गाउँपालिका वडा नं ९ भोटसिपा घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका वडा...बाँकी

    भक्तपुरका थापा यसैसाता प्रहरी महानिरीक्षक बन्ने

    नेपाल प्रहरीकाे सर्वाेच्च पदकाे रुपमा रहेकाे प्रहरी महानिरीक्षक(आईजीपी)पदमा भक्तपुरकाे कटुन्जे घर भएका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) शैलेस थापा क्षेत्री बढुवा हुने भएका छन् । बहालवाला आईजीपी ठाकुरप्रसाद ज्ञवालीले बुधबार अनिवार्य अवकास पाउँने भएसंगै उक्त पदमा...बाँकी