स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दादुराबाट जोगाउन आफ्ना नानीबाबुलाई दादुरा र रुबेलाविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ । नेपालगञ्जमा दादुरा तथा रुबेलाविरुद्धको खोप नलगाएकाहरूमा सङ्क्रमण देखिएपछि मन्त्रालयले आफ्ना बालबालिकालाई खोप नछुटाउन आग्रह गरेको हो ।...बाँकी
Dadura health Ministry Nepalgunj भक्तपुरमा आउँदो पुस १७ गते आइतबार स्वासप्रश्वास रोग सम्बन्धि स्वास्थ्य शिबिर आयोजना गर्ने भएको छ । भक्तपुर नगरपालिका ७ वडा कार्यालयले सो शिविर आयोजना गर्ने भएको हो । भक्तपुरको झोरवही पलिखेलामा आयोजना गरिने उक्त शिविरमा...बाँकी
bhaktapur health camp जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरले मंगलबार जिल्ला समन्वय समितिको हलमा स्थानीय पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा पञ्चकर्म/पूर्वकर्म सेवा, प्याथोलोजि ल्याव, अक्युपंचर तथा फिजियोथेरापीलगायतका सेवाहरु नि:शुल्क प्रदान गर्दै आएको केन्द्रले जनाएको छ...बाँकी
Aayurved swasthya kendra bhaktapur CDO Rudradevi Sharma भरतपुर अस्पतालमा विगत १० महिनामा छ जना एचआइभी संक्रमित आमाले स्वस्थ बच्चालाई जन्म दिएका छन् । नियमित औषधि सेवन गर्ने र सुरक्षित प्रसूति सेवा लिने एचआइभी सङ्क्रमित गर्भवतीबाट स्वस्थ बच्चा जन्मिएको अस्पतालले बताएको छ ।...बाँकी
Bharatpur Hospital HIV AIDS झापामा चार महिनाको अवधिमा ३७ एचआइभी एड्स सङ्क्रमित थपिएका छन् । यस वर्षको साउनदेखि कात्तिकसम्ममा सो सङ्ख्यामा एचआइभी एड्स सङ्क्रमित थपिएका हुन् । स्वास्थ्य कार्यालय झापाका एचआइभी एड्स फोकल पर्सन वीरेन्द्र दासका अनुसार दमकस्थित दमक...बाँकी
HIV AIDS Jhapa रुकुमपूर्वको स्वास्थ्य चौकीलाई जिल्ला अस्पताल घोषणा गरेको पाँच वर्षपछि अप्रेशन सेवा सुरु गरेको छ । शनिबार अस्पतालमा सुत्केरी हुने समय नाघेको र नर्मल डेलिभरी हुन नसकेका एक गर्भवती महिलाको पहिलो पटक अप्रेशन गरेको हो ।...बाँकी
Operation rukumpurba बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले आफ्नो कार्यकालमा आयुर्वेद स्वास्थ्य तर्फ ३ गुणा बजेट बढाएको बताएका छन् । आफूले आयुर्वेद चिकित्सालाई प्राथमिकता दिएर बजेट तीन गुणाले बढाइदिएको उनले बताएका हुन् । बागमती प्रदेश स्तरीय समिक्षा...बाँकी
ayurbed bhaktapur बि एण्ड बि अस्पताल तथा एचआर डिसी अस्पताल बनेपाका संस्थापक वरिष्ठ अर्थाेपेडिक सर्जन प्रोफेसर डाक्टर अशोक बास्काेटाले टिएसके गाेल्ड मेडल प्राप्त गरेका छन । हरेक बर्ष प्रदान गरिने याे मेडल world Orthopaedic concern ( WOC...बाँकी
गएको असारयता तीव्र रूपमा फैलिएको डेंगी संक्रमणबाट यो वर्ष मृत्यु हुनेको संख्या २७ पुगेको छ । यो अवधिमा सबैभन्दा धेरै काठमाडौंमा ६ हजार ५५५ जनामा संक्रमण पुष्टि भएको छ । ललितपुरमा पाँच हजार २१८ र...बाँकी
नेकपा एमालेले डेंगु रोकथाम तथा नियन्त्रणमा सरकार चुकेको निष्कर्ष निकालेको छ । एमालेको स्वास्थ्य तथा जनसङ्ख्या विभाग प्रमुख योगेश भट्टराईले आज बुधवार विज्ञप्ति निकालेर डेंगु फैलिरहे पनि रोकथाममा सरकार चुकेको बताएका हुन् । काठमाण्डौमा डेंगु...बाँकी