नेपालका ६५ जिल्ला औलो रोगको जोखिममा रहेको छ । स्वास्थ्य कार्यालय भक्तपुरले विश्व औलो दिवसको अवसरमा मंगलवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा तथ्यांक प्रस्तुत गर्दै नेपालका ६५ जिल्ला औलोको जोखिममा रहेको जानकारी दिइएको हो । स्वास्थ्य...बाँकी
bhaktapur Krishna Mijar Malaria surya binayak
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मुलद्वारमा कृत्रिम फोक्सो जडान गरिएको छ । मन्त्रालयले विश्व स्वास्थ्य दिवस अवसर पारेर अमेरिकी सहयोग नियोग (युएसएआईडी) को स्वच्छ हावा परियोजनासँगको सहकार्यमा कृत्रिम फोक्सो जडान गरेको हो । मन्त्रालयले सहप्रवक्ता डा....बाँकी
नेपालगञ्ज उपमहानगरपालिकाभित्र खोप लगाउन छुटेका बालबालिकाको घर–घरमा पुगेर खोजी गर्न थालिएको छ । वैशाखमा गर्ने भनिएको पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाका लागि १६ महिनादेखि ५९ महिनासम्मका खोप लगाउन छुटेका बालबालिकालाई घर–घरमा पुगेर खोज्न थालिएको...बाँकी
Nepalgunj vaccine
आगामी वर्ष वैशाख पहिलो साता राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ । सरकारले वैशाख ६ र ७ गते देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण...बाँकी
baishak6/7 VitaminA
हरेक वर्ष बिश्व डाउन सिन्ड्रोम दिवसको अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आइरहेको डाउन सिन्ड्रोम समाज नेपालले यस वर्ष भने समावेशी शिक्षा र जिविकोपार्जन सम्बन्धी दुई दिने गोष्ठी सम्पन्न गरेको छ । विश्वभर हरेक बर्ष २१...बाँकी
निवृत्त राष्ट्रसेवक समाज नेपाल भक्तपुर शाखाले बाथ रोग सम्बन्धी एक दिने स्वास्थ्य शिविर गरेको छ । सूर्यविनायक नगरपालिका वडा नं. ४ स्थित दक्षिण बाराही मन्दिर प्राङ्गणमा शनिवार स्वास्थ्य शिविर सम्पन्न भएको हो । आम जनसमुदायलाई...बाँकी
surya binayak
भक्तपुरका ठुला भनिएका अस्पतालमै अनियमितता देखिएको छ । अनुगमनका क्रममा अस्पतालले नै संचालन गरेका फार्मेसीले नियम बिपरित चर्को मूल्य असुली गरेका पाइएको हो । उपभोक्ता अधिकार दिवसको पूर्वसन्ध्यामा जिल्ला अनुगमन समितिले हाइवेमा रहेका ४ अस्पतालको...बाँकी
bhaktapur bhaktapurpost madhyapur thimi
बागमती प्रदेश सरकार मातहत संचालित भक्तपुर अस्पतालमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम शुरु भएको छ । मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम अन्तर्गत नसर्ने रोग पहिचानका लागि निशुल्क परीक्षण, परामर्श र व्यवस्थापन सम्बन्धी सेवा शुरु भएको हो ।...बाँकी
bhaktapur bhaktapurpost mayor sunil prajapati मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम
बढ्दो बायु प्रदुषण न्यूनीकरणका लागि भक्तपुरमा दीर्घकालीन योजना र नीति तथा कार्यक्रम तय गर्नुपर्ने निष्कर्ष निकालिएको छ । जिल्लामा वायु प्रदूषणका कारण क्यान्सर जस्ता प्राणघातक रोगको जोखिम बढेको भन्दै वायु प्रदुषण न्यूनीकरणको दीर्घकालीन नीतिका लागि...बाँकी
bhaktapur khagendra rijal sanjeep ghimire
सरकारले आजबाट हात्तीपाइले रोगविरुद्धको ‘आम औषधि’ सेवन अभियान सुरु गरेको छ । स्वास्थ्य सेवा विभाग ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाअन्तर्गतको किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालले यही फागुन ११ गतेदेखि फागुन २५ गतेसम्म...बाँकी
Hatipaile health service